• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २०, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      १४ घण्टा अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      १ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      ३ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      ४ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      ४ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      ५ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      ३ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ २०, मंगलबार
    होमपेज /  आर्थिक

    पनौतीमा गुरुकुलको निर्माणको लागि महायज्ञ, नगर प्रमुख भण्डारी भन्छन्, हाम्रो चुनावी नारामा पनि गुरुकुल स्थापना थियो ।

  • राजन दाहाल
  • २०८० मंसिर १६, शनिबार (२ साल अघि)
  • १०१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    सचितिर्थ त्रिवेणी गुरुकुल पनौतीको भौतिक पूर्वाधार निर्माणको उद्देश्य सहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
    पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण सँगै गुरुकुल निर्माणमा सहयोगको उद्देश्य सहित आयोजित महायज्ञको पहिलो दिन हिजो कलशयात्रा गरिएको थियो । पनौतीको प्रसिद्ध इन्द्रेश्वर मन्दिरबाट शुरु भएको कलशयात्रा मन्दिरबाट त्रिवेणी घाटमा कलश भरी बजार तथा मानेश्वरी मन्दिर परिक्रमका गरि महायज्ञस्थल इन्द्रेश्वर मन्दिरमा पुगेर टुङ्गिएको थियो ।
    महायज्ञ उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । महायज्ञ सभामा बोल्दै गौतमले मस्तिष्कमा असल चेतको विकासबाट मात्रै देश विकास सम्भव भएको बताए । फजुलखर्च कटाएर गरिने खर्चले महान उपलब्धि हुने भन्दै मावन भविष्यसँग जोडिएको विषयमा सहयोग गर्न पाउनु गर्वको विषय रहेको बताए ।
    कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरपालिका प्रम्ुख रामशरण भण्डारीले वैदिक तथा पूर्वीय सनातन धर्मका संस्कारहरु लोप हुन लागेको बताउँदै गुरुकुले त्यसको संरक्षण गर्ने बताए । आफ्नो चुनावी नारामा पनि गूरुकुल स्थापना रहेको र त्यस सम्बन्धि कार्य गरिएको भए पनि गुरुकुलको दैनिक व्यवस्थापन तथा शिक्षक व्यवस्थापनमा नगरले समान्य खर्च उपलब्ध गराएको तर आवश्यक पर्ने सबै खर्च जुुटाउन गाह्रो भएको उनको भनाई थियो । खर्चजुटाउनका लागि आयोजना गरिएको महयज्ञका नगरपालिकाको सहयोग रहने बताए । भण्डारीले नगरमा बौद्धधर्मसँग सम्बन्धि शिक्षालय संचालन गर्ने बताए । नगरपालिकाले सबै धर्महरुलाई उत्तिकै सम्मान गर्ने बताए ।
    पनौती वडा नं ६का वडाअध्यक्ष भीम प्रसाद आचार्यले गुरुकुल निर्माणमा व्यवस्थापनमा सहयोग गर्नेहरुले धेरै खर्च गरिसकेको भन्दै आफूहरुको तर्फबाट पनि सहयोग रहने र गुरुकुल वडा अनि नगरको गर्व गर्न लायक स्थलको रुपमा रहेको बताए ।
    कर्मकाण्डका कामहरुमा पण्डितहरुको संख्या न्यून रहेको र युवापुस्ताहरुको अकर्षण कम रहेको अवस्थामा नगरमा गुरुकुल स्थापना हुनेले धर्म,संस्कार संस्कृति जगेर्नामा सघाउन पुग्ने कार्यक्रमका अतिथिहरुको तर्क थियो । गुरुकुल स्थापना जस्तो सामाजिक,धार्मिक कार्यमा सबैको आर्कषण,साथ सहयोग पाएको भन्दै महायज्ञ सचिवालय प्रमुख रामकुमार बस्नेतले महायज्ञको उद्देश्य पुरा हुने बताए ।
    गुरुकुलका लागि पनौती नगरपालिका, वडा नं ६ स्थित गोरखनाथ मन्दिर नजिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । गुरुकुल निर्माण सम्पन्न गर्नका लागि १ करोड ७ लाख रुपैंया खर्च हुने प्राबिधिक अनुमान छ । उक्त भवन निर्माण सम्पन्नार्थ सप्ताहको आयोजना गरिएको हो । आगामी मंसिर १६ गते बाट २३ गते सम्म संचालन हुने सप्ताहमा युवा पंण्डित अच्युत प्रसाद भट्टराईले कथावाचन गर्ने छन् ।
    महायज्ञ मुल आयोजक समितिका सचिवालय प्रमुख रामकुमार बस्नेतका अनुसार कलशयात्राकै अवधि सम्मा विभिन्न दाताहरुबाट २१ लाख रुपैंया संकलन भइसकेको छ । महायज्ञमा मूल कथावाचक युवा पण्डित अच्युत भट्टराई तथा सहायक कथावाचाकका रुपमा श्याम धिताल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    समाचार

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    काभ्रे खबर

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६००० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८२५ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६९३ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑