• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      १0 घण्टा अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      १५ घण्टा अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      २ दिन अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      २ दिन अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      २ दिन अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      ३ दिन अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      ५ दिन अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      ६ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ६ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      ६ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      १ हफ्ता अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      १ हफ्ता अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      १ हफ्ता अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ हफ्ता अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १, शुक्रबार
    होमपेज /  बागमती

    गिम्दीमा जनप्रतिनिधिकै अगाडि गरे प्रहरीले उदाहरणीय काम

  • राजन दाहाल
  • २०८० पौष ११, बुधबार (२ साल अघि)
  • १५६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/ गिम्दी
    ललितपुर जिल्ला बागमती गाउँपालिका वडा न ७ स्थित गिम्दी प्रहरी चौकीका प्रहरीहरुले उदाहरणीय कार्य गतेका छन् । गिम्दीमा आजसम्म कुनै पनि जनप्रतिनिधिको ध्यान नपुगेको ठाउँमा गिम्दी प्रहरी नजर पुगेको छ । गिम्दी प्रहरीले प्रहरी चौकी वरपरका वातावरण हराभरा बनाउनुको कुरै छाडौं उनीहरुको नागरिकमैत्री कार्यहरुपनी गरेका छन् । गिम्दी प्रहरीले गरे के हुन्न ? भन्ने शब्दलाई पुर्णता दिएका छन् ।
    गिम्दी प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएका छन् । गिम्देली समुदाय संग मिलेर प्रहरीले नागरिक सहायता कक्ष निर्माण गरेका छन् । त्यतिमात्र होइन प्रहरिले गिम्दी को करिब २५० बर्ष पुरानो चौतारोलाई जिर्णोद्वार समेत गरेका छन् । गिम्दी प्रहरीको योजनामा समुदायको सहयोगबाट उक्त कार्यहरु गर्न सफल भएको हो । उक्त कार्य गर्न समुदायको तर्फबाट सिमेन्ट, रड, बालुवा, जस्तापाता, फलामको पाइप, रङ्गरोगन लगाएत सहयोग भएको र दक्ष कामदारले गर्ने काम बाहेक सबै काम गिम्दीमा रहेका ९ जना प्रहरी जवानहरुले गरेको गिम्दी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लाल बहादुर आचार्यले बताए । लाल बहादुर भन्छन् “मेरो र प्रहरी हवल्दारको १/१ महिनाको तलवबाट यी कार्यहरु गर्ने लक्ष राखेका थियौं, पछि समुदायका व्यक्तिहरु आफैंले सामान जुटाइदिनु भयो । हामीले मेहनत गर्यौ तर खर्च गर्नु परेन ”
    स्थानीय जनप्रतिनिधिले नगरेको काॠ प्रहरीले सुरुवात गरि सम्पन्न गरेको देख्दा आफुहरुलाई खुशी लागेको स्थानीयहरु बताउँछन् ।
    प्रहरीलेले चौकी वरपर कुहिएर खेर जान लागेका काठका मुढा र जराबाट विभिन्न किसिमका आकृती बनाइ सजाउने कार्य पनि गरेको छ ।
    गिम्दी प्रहरिले आगामी दिनमा नागरिक मैत्री धेरै कार्यहरू गर्ने लक्ष राखेको छ । स्कुले विद्यार्थीको लागि टेवल टेनिस , सार्वजनिक सौचालय, गिम्दी नारायण डाडाको वरको बोटमा नारायणको मुर्ती स्थापना अबको पहिलो प्राथमिकता रहेको प्रहरी सहायक निरीक्षक आचार्य बताउँछन् ।

    • #Gimdee
    • #police
    • #Social work

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

    तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

    समाचार

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    काभ्रे खबर

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७४३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०२४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८९७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८४० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७१९ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑