• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      २ घण्टा अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ६ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ६ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ४ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ३, बिहिबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे मा वि पनौतीले गर्‍यो टेबल टेनिस प्रतियोगिता

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० माघ १७, बुधबार (२ साल अघि)
  • ५९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    स्थापनाको पच्चिसौँ वर्षको अवसरमा विभिन्न कार्यक्रम मनाउने क्रममा पनौती स्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले बुधबार जिल्ला स्तरीय अन्तरविद्यालय एकल पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न गरेको छ ।
    जिल्लाका पच्चीसवटा विद्यालय सम्मिलित सो प्रतियोगितामा प्रथम स्थान ज्ञान सरोवर माध्यमिक विद्यालय, बनेपाका छात्र शरद कर्माचार्यले हासिल गरे भने द्वितीय र तृतीय स्थान क्रमशः सरस्वती कुञ्ज बोर्डिङ स्कुल पनौतीका छात्र देव शाही र श्रीराम मावि, खोपासीका छात्र विरेन्द्र तामाङले हासिल गरे ।
    कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफल छात्रहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइवा, विशिष्ट अतिथि काभ्रे जिल्ला प्याब्सन अध्यक्ष श्याम भुजेल र विद्यालयका प्राचार्य बसन्तराज नेपालले विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई क्रमशः छ हजार, चार हजार र तीन हजार प्रदान गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथी काभ्रे जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मानवीर वाइवाले विद्यार्थीहरुलाई मोबाइल फोन तथा सामाजिक सञ्जालको प्रयोगबाट निस्किएर खेलकूदमा लाग्न आग्रह गरे । काभ्रे जिल्ला प्याब्सन अध्यक्ष श्याम भुजेलले खेलकुदले विद्यार्थीको सामाजिकीकरणमा प्रत्यक्ष रुपमा सकारात्मक भूमिका खेल्ने कुरा बताए ।
    विद्यालयका प्राचार्य बसन्तराज नेपालले विद्यालयको पच्चिसौं स्थापना दिवसको अवसरमा विद्यालयले विद्यार्थी केन्द्रित कार्यक्रमलाई कक्षाकोठामा मात्र हैन समूदायमा पनि पुर्याउनुपर्छ भन्दै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । साथै खेलकुदले विद्यार्थीमा अनुशासन, एकता, आपसी सहयोग र मानवताको विकास गर्ने कुरा उनको धारणा थियो ।
    वि.स. २०५५ सालमा स्थापित विद्यालयले यही माघ पच्चीस गते स्थापनाको पच्चिसौं वर्ष मनाउँदै छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    समाचार

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    काभ्रे खबर

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५६३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६००५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑