• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ ७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १८ घण्टा अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      ४ दिन अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      १ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      १ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      १ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ३ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ३ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ३ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ३ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ ७, बुधबार
    होमपेज /  आर्थिक

    पशुपतिनाथ मन्दिरको पुनर्निर्माण प्रवासीले गर्ने, हालसम्म कति जुट्यो सहयोग रकम ?

  • राजन दाहाल
  • २०८१ अषाढ ३, सोमबार (१ साल अघि)
  • १३६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बागमती /ललितपुर
    बागमती गाउँपालिका वडा न ७ गिम्दी स्थित कटुवाबेसिमा रहेको पशुपतिनाथ मन्दिरको पुनर्निर्माण गिम्दी प्रवासी युवा समाजले गर्ने भएको छ । बर्सौँसम्म पनि मन्दिरको पुनर्निर्माण नभएपछि युवा समाजले उक्त मन्दिरको पुनर्निर्माण गर्न लागेको हो ।

    “पशुपति मन्दिरमा बर्सौँदेखि तिज ,एकादशी र पशुपति मेला जात्रा लाग्दै आईरहेको छ तर अहिले पशुपति मन्दिरको थपना मात्र हरेको छ र मन्दिर व्यबस्थित र राम्रो नहुँदा त्यहाँका धार्मिक सांस्कृतिक नै लोप हुने अवस्था देखिए पछी गिम्दी प्रबासी युवा सामज अभियानद्वारा मन्दिरको पुनर्निर्माण गर्न लागेका हौं ।”

    समाजले अभियाननै संचालन गरेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । सोही अनुसार गिम्दी प्रवासी युवा समाजको यो १७ औं अभियान अन्तर्गत यो कार्य गर्न लागिएको युवा समाजका संयोजक कृष्ण बहादुर जर्घामगरले जानकारी दिए । उनी भन्छन् “पशुपति मन्दिरमा बर्सौँदेखि तिज ,एकादशी र पशुपति मेला जात्रा लाग्दै आईरहेको छ तर अहिले पशुपति मन्दिरको थपना मात्र हरेको छ र मन्दिर व्यबस्थित र राम्रो नहुँदा त्यहाँका धार्मिक सांस्कृतिक नै लोप हुने अवस्था देखिए पछी गिम्दी प्रबासी युवा सामज अभियानद्वारा मन्दिरको पुनर्निर्माण गर्न लागेका हौं ।” मन्दिर पुनर्निर्माणको लागि बागमती गाउपालिका वडा न ७ बाट प्रवासको विभिन्न ठाउँमा काम गर्न पुगेका व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । हालसम्म मन्दिर पुनर्निर्माणको लागि रु १० लाख सहयोग रकम जुटाउने लक्ष्य राखेको हालसम्म ३ लाख ६० हजार रकम जुटेको संयोजक जर्घामगरको भनाइ छ । अझै थप रकम आबश्यक पर्ने भएकाले स्वदेश तथा बिदेशमा हुनुहुने सम्पुर्णमा सहयोगको लागि अपिल समेत युवा समाजले गरेको छ ।
    वडाको जिम्मेवारी निकायमा बसेका वडा अध्यक्षले धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न पहल नगरेको र जहाँ सुधार गर्नु पर्ने वा पुननिर्माणको कामहरु लाई प्राथमिकता नदिइ अन्यत्र बजेट हाली कामहरू गरीरहेको र जनताको माग र चाहाना लाई बेवास्ता गरेको गिम्दी प्रवासी युवा समाजका संयोजक कृष्ण बहादुर जर्घा मगरको आरोप छ । पालिका स्तर बाट पनि मन्दिर पुननिर्माणमा चासो नदिएको र राजनैतिक प्रतिशोध राखी भेदभाव गरि पशुपति मन्दिर पुननिर्माण मा ध्यान नदिएकोमा आफुलाई चिन्ता लागेको उनले बताए । साथै उनले वडा र पालिकबाट आजसम्म जनताको चासो र आवश्यक्तालाई ध्यान दिई कामहरू गर्न नसकेकोमा गुनासो व्यक्त गरे ।
    मन्दिर पुनर्निर्माणको औपचारिक अभियान यही असार १ गतेबाट सुरु गरिएको छ ।प्रवासी युवा समाजले यस अघिपनि आगलागी पीडितलाई सहयोग, गम्भीर प्रकृतिका रोग लागेका व्यक्तिहरुलाई सहयोग, नारायणको मुर्ति सहितको नारायण डाडामा मन्दिर निर्माण, बिद्यालयमा पोसाक वितरण लगाएत विभिन्न क्षेत्रमा अभियान चलाएरै सहयोग गर्दै आएको छ ।

    • #Bagmati gaupalika
    • #Gimdee
    • #pashupati
    • #pashupatinaath mandir
    • #गिम्दी
    • #पशुपतिनाथ मन्दिर
    • #बागमती गाउँपालिका

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    समाचार

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    काभ्रे खबर

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६९० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९८१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८६२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८०६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६५६ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑