• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक १५, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १९ घण्टा अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      २ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक १५, शनिबार
    होमपेज /  आर्थिक

    सामुदायिक साकोसका प्रमुखले नै गरे ९८ लाख अपचलन : बनाए फर्जी कागज, चलाए ऋणीको पैसा

  • राजन दाहाल
  • २०८२ जेष्ठ ३, शनिबार (५ महिना अघि)
  • १३९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    जिल्लाको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती काभ्रेका सेवा केन्द्र प्रमुखले आम नागरिकले संस्थामा बचत गरेको रकम पदको दुरुपयोग गर्दै अपचलन गरेको पाइएको छ । साकोसको गतिविधि बारे विभिन्न तथ्यहरु बाहिर आइरहँदा कुशादेवी सेवा केन्द्र प्रमुख बिकास खड्काले करिव ९८ लाख रुपैयाँ रकम अपचलन गरेको पाइएको हो । खड्का यस अघि बनेपा सेवा केन्द्रका प्रमुख थिए । बनेपा सेवा केन्द्रका प्रमुख रहँदा आफन्तको नामबाट उनले विभिन्न १० वटा फर्जी कागज बनाइ ऋण प्रवाह गर्ने र उक्त रकम आफैंले चलाउने गरेको तथ्य फेला परेको हो ।
    “खड्काले आफन्तको नाममा ऋण प्रवाह गर्ने र आफैं रकम चलाउने गरेको थाहा पाएपछि हामिले उनलाई निलम्बन गरेका छौं । ” संस्थाका सिइओ मदन बस्नेतले बताए । यो केस कसरी थाहा भयो ? भन्ने प्रश्नमा बस्नेत भन्छन् “पहिले पहिले खड्काले ऋण प्रवाह गर्दा सबै डकुमेन्ट बनाएर ऋण दिएको देखिन्छ तर पछि पछिको डकुमेन्टमा ऋणीको ल्याप्चे नभेटिएपछी उनिमाथी शंका उत्पन्न भएको बताए । त्यसपछि ऋणीलाई सावाँ ब्याज भुक्तानी गर्न ताकेता गरेपछी ऋणि आफैँले मेरो नाममा ऋण निकालीएपनी उक्त पैसा आफुले नभई स्वयं केन्द्र प्रमुख बिकास खड्काले चलाउने गरेको बताएपछि यो स्थिति सृजना भयो । ”
    संस्थामा यस्तोकुरा थाहा पाउना साथ हामिले उनलाई बोलायौ र सोधपुछ गर्दा आफुले चलाएको स्वीकार गरेपछी सबैपैसा ब्याज सहित फिर्ता गर्न आग्रह गर्यौँ । सोहीबमोजिम रकम फिर्ता पनि भइसकेको बस्नेतको दाबी थियो ।
    सामुदायिक साकोसको भर्खरै मात्रपनि दुई जना कर्मचारीले ३ करोड ६२ लाख रुपैयाँ हिनामिना गरेको तथ्य पनि बाहिरिएको थियो ।
    यसरी कारोबारको हिसाबले प्रदेशकै सबभन्दा ठुलो सहकारी सामुदायिक साकोसको विभिन्न काण्डहरु बाहिरिरहँदा बचतकर्तामा भने निराशा छाएको छ । कहिले कुन कर्मचारी त कहिले कुन कर्मचारीले रकम दुरुपयोग र हिनामिना गरेको तथ्य आउँदा आफुले हालेको शेयर बचत निकाल्ने मनस्थितिमा पुगेको बचतकर्ताहरु बताउँछन् । कर्मचारीले त यसरी सजिलै रकम हिनामिना गर्न सक्छन् भने संचालक समितीले के गर्यो होला ? भन्ने प्रश्न आम बचतकर्ताको मनमा उब्जिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    समाचार

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५१२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८५१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७२२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६५६ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१९० पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑