• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      २ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ३ दिन अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ३ दिन अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      ६ दिन अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      २ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ३ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ३, बिहिबार
    होमपेज /  आर्थिक

    सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

  • राजन दाहाल
  • २०८२ जेष्ठ ३, शनिबार (७ महिना अघि)
  • ७५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती / काभ्रेपलान्चोक
    जिल्लाको पनौती सञ्चालित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठूलो आर्थिक अनियमितता भएको खुलासा भएको छ। संस्थाले आज एक विज्ञप्ति जारी गर्दै विगत ३१ वर्षदेखि समुदायमा निरन्तर वित्तीय सेवा प्रदान गर्दै आइरहेको संस्थामा कार्यरत तीन जना कर्मचारीहरूले संस्थाको नीति, नियम र कानून उल्लंघन गरी करोडौं रुपैयाँ हिनामिना गरेको जनाएको छ।
    विज्ञप्ति अनुसार, एक जना कर्मचारीले आफ्नो नातागोताका व्यक्तिहरूलाई बिना धितो मनपरी ढंगले ऋण प्रवाह गरी आफैले चलाएको बताएको छ । उक्त कर्मचारीले प्रवाह गरेको ऋणको ब्याजसमेत असुल गरेको संस्थाले जनाएको छ। यस्तै, अर्का एक जना कर्मचारीले गरेको हिनामिनाको केही रकम असुल भइसकेको र बाँकी रकम असुलीको प्रक्रिया जारी रहेको बताइएको छ।
    निक्षेपकर्ता सदस्यहरूको बचत पूर्ण रूपमा सुरक्षित रहेको र कानूनी प्रक्रियामा रोक्का गरिएको बचत रकम हिनामिना नभएको अवस्थामा सदस्यहरूले आफ्नो खाताबाट रकम झिक्न वा जम्मा गर्न सक्ने व्यवस्था यथावत् रहेको संस्थाले स्पष्ट पारेको छ।
    संस्थाका अध्यक्ष मुकुन्द शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा रकम हिनामिना गर्ने दोषीहरूलाई कुनै पनि राजनीतिक संरक्षण वा दबाब नदिइएको र त्यस्ता गलत काम गर्ने जो कोही भए पनि कानूनको दायरामा ल्याई हदैसम्मको कारबाही गरिने व्यक्त गरिएको छ। हाल हिनामिनामा संलग्न कर्मचारीहरूलाई निलम्बन गरिएको छ र छानबिन प्रक्रिया पूरा भएपछि प्रचलित कानून बमोजिम थप कारबाही अगाडि बढाइने संस्थाले जनाएको छ।
    सञ्चालक समितिले संस्थालाई पूर्ण रूपमा व्यवस्थित बनाई सदस्यहरूको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गर्दै वर्तमान समिति सदस्यहरूको हितका लागि कटिबद्ध रहेको विश्वास दिलाएको छ।
    यो घटनाले स्थानीय सहकारी संस्थाहरूमा वित्तीय पारदर्शिता र जवाफदेहिताको आवश्यकतालाई उजागर गरेको छ। सदस्यहरूले आफ्नो बचतको सुरक्षा र संस्थाको सुशासनका लागि थप चनाखो हुनुपर्ने देखिएको छ।

    हेर्नुस् विज्ञप्ति

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    समाचार

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    काभ्रे खबर

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५३५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑