• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २०, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      १ घण्टा अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      १३ घण्टा अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      २ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      ३ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      ४ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ६ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ २०, मंगलबार
    होमपेज /  बागमती

    तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

  • राजन दाहाल
  • २०८२ जेष्ठ १६, शुक्रबार (८ महिना अघि)
  • ७३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    नेपाल तामाङ संघ केन्द्रीय महाधिवेशन तयारी बैठक ललितपुरमा सम्पन्न भएको छ। तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण तामाङको अध्यक्षता र नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एवं जनजाति बिभाग प्रमुख दिलमान पाख्रीनको विषेश उपस्थितिमा नेपाल तामाङ संघको केन्द्रिय समितिको बैठक बसेको थियो । आज बसेको बैठकले आगामी भदौ महिनाको अन्त्यमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
    बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनजाति बिभाग प्रमुख दिलमान पाख्रीनले तामाङ संघको स्थापनाकालदेखि नै आफू तामाङ जातिको भलाइका लागि निरन्तर आवाज उठाइरहेको बताएका छन् । उनले २०६३ साल वैशाख ३ गते नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देशभरका तामाङहरूलाई भेला गरी तामाङ संघलाई नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा स्थापना भएको घोषणा गरेको स्मरण गराएका थिए ।
    नेता पाख्रीनले तामाङ समुदायले एकता देखाउन नसकेकोमा दुःख व्यक्त गर्दै तामाङ समुदायका व्यक्ति नेतृत्वमा पुगेपछि पनि तामाङकै हितमा काम नगर्ने बानीको विकास भएको धारणा राखे। उनले बैठकमा उपस्थित सबैलाई आगामी महाधिवेशन कसरी सफल पार्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरेका छन् ।
    त्यस्तै, नेपाल तामाङ संघका केन्द्रीय सभापति रामकृष्ण लामा इन्द्रले आगामी भदौमा हुने केन्द्रीय महाधिवेशन सफल पार्न सबैले सक्रिय भएर लाग्न अनुरोध गरेका थिए। उनले तामाङ समुदायको पहिचान स्थापनाका लागि आफू वर्षा हिउँद नभनी लागिपरेको बताएका छन् ।
    केन्द्रीय महाधिवेशन तयारी बैठकमा उपस्थित सबै केन्द्रीय सदस्यहरूले राज्यको मूलधारमा तामाङ समुदायलाई ल्याउन आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूको भनाइ अनुसार, तामाङ जाति बहुसंख्यक भए तापनि तामाङ एकता नभएकै कारण आज तामाङ समुदाय पछाडि धकेलिएको धारणा राखेका थिए ।
    आज बसेको केन्द्रिय समितिको बैठकले तामाङ समुदायको सशक्तिकरण र एकताका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
    यतिखेर नेपाल तामाङ संघले धमाधम रुपमा जिल्ला देखि प्रदेश सम्मका अधिबेशनहरु गरिरहेको छ । अगामी जेठ ३० र ३१ गते कोशी प्रदेशको अधिबेशन गर्ने तामाङ संघको तयारी छ ।

    बैठकको सहजीकरण नेपाल तामाङ संघका केन्द्रिय सचिवालय सदस्य विलाम मोक्तानले गरेको थिए ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    समाचार

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    काभ्रे खबर

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८२३ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६९१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑