• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण १५, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      हरित एजेन्डामा दक्षिणपन्थी चुनौती

      ४ घण्टा अघि

      नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

      ३ दिन अघि

      पत्रकार नवराज बजगाईलाई अवार्ड

      ४ दिन अघि

      तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

      ४ दिन अघि

      पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

      ५ दिन अघि

      नेपाल एयरलाइन्स–वाइडबडी विमान खरिद: भ्रष्टाचारदेखि मनी लाउन्डरिङ र ट्रान्सनेसनल संगठित अपराधसम्म

      ६ दिन अघि

      विदेश जानुअघि …

      १ हफ्ता अघि

      पारदर्शी र समावेशी उम्मेदवार छनोट : सबै राजनीतिक दलले सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

      १ हफ्ता अघि

      पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

      २ हफ्ता अघि

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      २ हफ्ता अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      २ हफ्ता अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण १५, बिहिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

  • राजन दाहाल
  • २०८२ श्रावण १०, शनिबार (५ दिन अघि)
  • ७९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे/ पनौती
    पनौती नगरपालिका-३, बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहान १०:१० बजेतिर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो।
    दुर्घटनामा परी मोटरसाइकल चालक पनौती न.पा.-५ बस्ने विजय थापाकी श्रीमती वर्ष ३२ की सुजना खत्रीको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान १०:४० बजे निधन भएको अस्पतालले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।
    दुर्घटनामा मोटरसाइकल चालक विजय थापा (वर्ष ३२) को देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने उहाँका ५ वर्षीय छोरा बिएन्स थापाको निधारमाथि टाउकोमा चोट लागेको छ। दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
    दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी कुशादेवीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    हरित एजेन्डामा दक्षिणपन्थी चुनौती

    नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    नेपाल एयरलाइन्स–वाइडबडी विमान खरिद: भ्रष्टाचारदेखि मनी लाउन्डरिङ र ट्रान्सनेसनल संगठित अपराधसम्म

    विदेश जानुअघि …

    समाचार

    हरित एजेन्डामा दक्षिणपन्थी चुनौती

    नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    काभ्रे खबर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७०९८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५५३५ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५२३८ पाठक संख्या
  • ४.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८८३ पाठक संख्या
  • ५.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७६७ पाठक संख्या
  • ६.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑