• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण १५, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      हरित एजेन्डामा दक्षिणपन्थी चुनौती

      ४ घण्टा अघि

      नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

      ३ दिन अघि

      पत्रकार नवराज बजगाईलाई अवार्ड

      ४ दिन अघि

      तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

      ४ दिन अघि

      पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

      ५ दिन अघि

      नेपाल एयरलाइन्स–वाइडबडी विमान खरिद: भ्रष्टाचारदेखि मनी लाउन्डरिङ र ट्रान्सनेसनल संगठित अपराधसम्म

      ६ दिन अघि

      विदेश जानुअघि …

      १ हफ्ता अघि

      पारदर्शी र समावेशी उम्मेदवार छनोट : सबै राजनीतिक दलले सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

      १ हफ्ता अघि

      पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

      २ हफ्ता अघि

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      २ हफ्ता अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      २ हफ्ता अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण १५, बिहिबार
    होमपेज /  काभ्रे खबर

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

  • राजन दाहाल
  • २०८२ श्रावण ११, आईतबार (४ दिन अघि)
  • ४४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / तेमाल
    काठमाडौं उपत्यकामा बसोबास गरिरहेका तेमाल गाउँपालिकावासी वृद्धवृद्धाका लागि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणको सुविधा उपत्यकामै सुरु गरेको छ। वडामा स्वयम् उपस्थित भई सेवा लिन कठिन हुने जेष्ठ नागरिकलाई लक्षित गर्दै पालिकाले भत्ता नविकरणलगायतका सेवा घरनजिकै पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको हो।

    कार्यक्रम अन्तर्गत पहिलो दिन कुमारीगाल, काठमाडौंमा आयोजना गरिएको शिविरमा ६२ जना जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको छ। तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले उक्त जानकारी दिँदै सेवा विस्तारको कार्यक्रम निरन्तर रूपमा विभिन्न स्थानमा सञ्चालन हुने बताए।

    उनका अनुसार श्रावण ११ गते नयाँबस्ती क्लब, श्रावण १२ गते कपन, श्रावण १४ गते स्वयम्भु, श्रावण १५ गते कोटेश्वर महादेव मन्दिर, श्रावण १६ गते भक्तपुरको सूर्यविनायक र श्रावण १७ गते काभ्रेको बनेपामा नविकरण शिविर सञ्चालन गरिनेछ। सबै स्थानमा सेवा विहान ८ बजेबाट दिउँसो ३ बजेसम्म प्रदान गरिने पनि उनको भनाइ थियो ।

    अध्यक्ष तामाङले गाउँपालिकाले यहि श्रावण १० गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू र बनेपाबाट सामाजिक सुरक्षा भत्ता नविकरण तथा अन्य आवश्यक सेवा प्रदान गर्ने कार्य आरम्भ गरिएको बताएका छन् ।

    यस सेवाबाट लाभ लिन चाहने जेष्ठ नागरिकहरूलाई तोकिएको मिति र स्थानमा समयमै उपस्थित भई सेवा लिन पालिकाले आग्रह गरेको छ। सेवा सम्बन्धी थप जानकारीका लागि ९८५१११५३५८ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी समेत दिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    हरित एजेन्डामा दक्षिणपन्थी चुनौती

    नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

    नेपाल एयरलाइन्स–वाइडबडी विमान खरिद: भ्रष्टाचारदेखि मनी लाउन्डरिङ र ट्रान्सनेसनल संगठित अपराधसम्म

    विदेश जानुअघि …

    समाचार

    हरित एजेन्डामा दक्षिणपन्थी चुनौती

    नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    काभ्रे खबर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७०९८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५५३५ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५२३८ पाठक संख्या
  • ४.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८८३ पाठक संख्या
  • ५.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७६७ पाठक संख्या
  • ६.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑