• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २०, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ११ घण्टा अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      २ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      ३ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      ४ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ६ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ३ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ २०, मंगलबार
    होमपेज /  आर्थिक

    चौधरी ग्रुपको ट्याक्सीलाई अनुमति नदिए पछी सुरु भयो बागमती प्रदेश सरकार परिवर्तनको खेल

  • राजन दाहाल
  • २०८२ श्रावण १७, शनिबार (६ महिना अघि)
  • २५२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे/ बागमती प्रदेश
    नेकपा एमाले बाट हुत्तिएर नेपाली कांग्रेस प्रवेश गरेको उद्योगपति बिनोद चौधरीको “कोर कनेक्सन”मा बागमती प्रदेश सरकार परिवर्तन गर्न लागेको रहस्य बाहिरिएको छ ।

    चौधरी ग्रुपले आफ्नो ब्राण्डमा संचालन गर्न खोजेको ट्याक्सी पटक पटक ताकेता गर्दा पनि बागमती प्रदेश सरकारले अनुमति नदिए पछी कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य बिनोद चौधरी बागमती प्रदेश सरकारबाट बहादुर सिंह लामालाई हटाएर आफ्ना “एस म्यान” इन्द्र बहादुर बानियाँलाई बनाउन कन्दनी फुस्कने गरि लागेको आरोप लागेको हो ।

    बागमती प्रदेश सरकारले कानुन बिपरित दबाबमा कार्यविधि बनाएर चौधरी ग्रुपको ट्याक्सीलाई इजाजत दिएर कार्यन्वयन गर्न दिएको प्रेसर बहादुर सिंह लामा नेतृत्वको सरकारले नमाने पछी चौधरी बागमतिमा आफ्ना “एस म्यान”लाई बागमतीको बागडोर सुम्पेर आफ्नो अर्वौ रकमको ब्यापारको बाटो खुलाउन चौधरी लागि परेको स्रोतको दाबि रहेको छ ।

    बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयका मंत्री प्रेम भक्त महर्जन समेतलाई प्रभावमा परि बागमती प्रदेश सरकारबाट चौधरी ग्रुपको ट्याक्सी इजाजत लिने दाउमा देखिएका बिनोद चौधरीले बर्षौ सम्म पनि कुनै दाल गलाउन नसके पछी अहिले चौधरी बहादुर सिंह नेतृत्वलाई पन्छाएर बानियाँलाई बागमतीको बागडोर सुम्पन पार्टी भित्रनै तिकडम गरि रहेको कांग्रेस उच्च स्रोतले बताएको छ । कानुन बिपरितको कार्य गर्न नसके पछी चौधरी समस्यामा परेका थिए ।

    बिनोद चौधरीको चौधरी ग्रुपले संचालनमा ल्याउन खोजेको ट्याक्सी मापदण्ड बिपरित रहेको कारण चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेतलाई सत्ता र शक्तिको आडमा दबाव र प्रभावमा पारि इजाजत लिने प्रयास गरेका थिए । चौधरीले ट्याक्सीको रुपमा प्रयोग गर्न पाउ भनि हालेको निबेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश सरकारलाई २०८२ जेठ २ गते ट्याक्सीको रुपमा प्रयोग गरिने सवारी सम्बन्धि मापदण्ड २०८१ सम्बन्धमा भन्दै पत्र लेखेको थियो । उक्त पत्रमा नेपाल सरकारको २०८२ बैसाख ३० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार स्वीकृति संसोधन सहितको निर्णय पठाएको थियो ।

    संघिय सरकाले पठाएको उक्त निर्णय बागमती प्रदेश सरकारको कानुन बिपरित देखिएन आएको कारण बागमती प्रदेश सरकारले चौधरी ग्रुपको ट्याक्सी संचालन गर्न मापदण्ड नपुग्ने ठहर गरे पछी रन्थनिएका बिनोद चौधरी अन्तत बहादुर सिंह लामा नेतृत्वको सरकार परिवर्तन गर्ने खेलमा लागेको प्रस्ट हुन्छ । अर्वौ रकम लगानी भैसकेको तर प्रयोगमा आउँन बागमती प्रदेश सरकारले रोक लगाए पछी रिसले चुर भएका चौधरी आफ्नै पार्टी भित्र पार्टीका नेता कार्यकर्ता सक्काउने खेलमा लागेको कांग्रेस निकट स्रोतको दाबि रहेको छ । राजनितिलाई ब्यापार सित तुलना गरेर पार्टी भित्रनै अविस्वासको खेल खेल्न लगाउने चौधरीकै कारण आज बागमती प्रदेशमा कांग्रेस भित्रनै विवाद चुलिएको छ । यो समाचार बागमती एक्सप्रेसबाट साभार गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    समाचार

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    काभ्रे खबर

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८२३ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६९१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑