• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन १५, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      ३ दिन अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      ४ दिन अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      ५ दिन अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      ५ दिन अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      १ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      २ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      २ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      २ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      २ हफ्ता अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      २ हफ्ता अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      २ हफ्ता अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      २ हफ्ता अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      ३ हफ्ता अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १५, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

  • राजन दाहाल
  • २०८२ श्रावण २७, मंगलबार (६ महिना अघि)
  • ६५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती/ काभ्रे
    “दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता समृद्ध आधार” भन्ने मूल नाराका साथ पनौती नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइएको छ। पनौती नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमले युवाहरूको भूमिका र उनीहरूको क्षमता विकासमा जोड दिएको थियो। कार्यक्रमको सभापतित्व पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले गरेका थिए।

    कार्यक्रमका सभाध्यक्ष तथा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीलाई समृद्ध बनाउन र पनौतीको सामाजिक रूपान्तरणका लागि युवाहरूको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। साथी संगतले युवाहरूलाई बिगार्न सक्ने भएकाले आफ्नो लक्ष्य मिल्ने साथीसँग मात्र संगत बढाउन उनले युवाहरूलाई आग्रह गरे।
    त्यसैगरी, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले युवाले प्रविधिको अधिक प्रयोग गर्नुपर्ने बताए। प्रविधिको प्रयोगबाट सही कुरा मात्र अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए। युवाहरू अध्ययनका लागि विदेश गए पनि त्यहाँ सिकेर आएको ज्ञानलाई नेपालमै प्रयोग गर्नुपर्ने उनको सुझाव थियो।
    पनौती नगरपालिकाका शिक्षा निर्देशक प्रणराज न्यौपानेले युवाहरुले संसारका कुनैपनि मुलुकमा ठुलाठुला परिवर्तनहरु गर्न युवाहरुको अहम भुमिका रहेको बताउदै हाम्रो देशमा पनि युवाहरुको समुह बलियो रहेको बताए । तर यस समुहलाई सहि सदुपयोग गरेमा भविस्यमा युवाहरुले मुलुक हाक्न सक्ने बिश्वास व्यक्त गरे ।
    कार्यक्रममा बोल्दै सामाजिक विकास शाखाका संयोजक तथा वडा नं. ११ का वडा अध्यक्ष बिपेन्द्र लामाले युवाहरूलाई हरेक कुरामा जिज्ञासु हुन आग्रह गरे। यद्यपि, जिज्ञासा राख्दै गर्दा के सही र के गलत हो भनेर छुट्याउन सक्ने विवेक पनि युवामा हुनुपर्नेमा उनले जोड दिए। समाजमा सकारात्मक सोचको विकास गराउन युवाको अहम भूमिका रहने बताउँदै उनले आजभोलि युवाहरूमा विदेश जाने होडबाजी बढेको र सीप तथा भाषाको ज्ञान नहुँदा धेरैले विदेशमा दुःख भोग्नुपरेको यथार्थ पनि औंल्याए।
    कार्यक्रममा बोल्दै नगरकी उपप्रमुख गीता बन्जाराले युवाहरूलाई सीप विकासमा ध्यान दिन आग्रह गरिन्। उनले भनिन्, “आजको युगमा शिक्षासँगै सीपको ज्ञान हुनु अपरिहार्य छ। सीपले मात्र युवाहरूलाई आत्मनिर्भर बनाउन सक्छ र विदेश जाने बाध्यता कम गर्न सहयोग पुर्‍याउँछ।” उनले नगरपालिकाले युवा लक्षित सीप विकासका कार्यक्रमहरू ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७९७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४५० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०६७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९२९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८७६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७६८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑