• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन १५, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      ३ दिन अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      ४ दिन अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      ५ दिन अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      ५ दिन अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      १ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      २ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      २ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      २ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      २ हफ्ता अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      २ हफ्ता अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      २ हफ्ता अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      २ हफ्ता अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      ३ हफ्ता अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १५, शुक्रबार
    होमपेज /  आर्थिक

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

  • राजन दाहाल
  • २०८२ भाद्र ६, शुक्रबार (६ महिना अघि)
  • ५१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बागमती /ललितपुर
    ललितपुरको बागमती गाउँपालिकामा रहेको श्री देवता बागमती बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक विद्यालयहरूमा फोहोर व्यवस्थापन र हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण लागि एक महत्त्वपूर्ण कार्य गरेको छ ।
    सहकारीले बिहिवार बागमती गाउँपालिकाको वडा नं. ७ भित्रका दुई माध्यमिक विद्यालय श्री जनक मावि र श्री नारायणी माविलाई डस्टबिन र धुपीका बिरुवाहरू प्रदान गरेको छ।
    विद्यालयहरूमा सरसफाइको महत्त्वलाई ध्यानमा राख्दै सहकारीले दुवै विद्यालयलाई ८० लिटरका दुई–दुई वटा र २५ लिटरको एक–एक वटा गरी जम्मा छ वटा डस्टबिन वितरण गरेको हो। यसका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको लागि प्रत्येक विद्यालयलाई पाँच–पाँच वटा धुपीका बिरुवा पनि सहयोग गरिएको छ।
    सहकारीका अध्यक्ष काशिनाथ सापकोटाले सहकारीले आफ्नो नाफाको केही अंश सामाजिक उत्तरदायित्वका कार्यहरूमा खर्च गर्दै आएको बताएका छन् । “यो सहयोग हाम्रो सामाजिक प्रतिबद्धताको एउटा अंश मात्र हो,” उनले भने। “हामीले यसअघि पनि यस्ता धेरै सामाजिक कार्यहरू गरिसकेका छौँ र आगामी दिनमा पनि नागरिकले प्रत्यक्ष रूपमा उपयोग गर्न सक्ने कामहरूमा हाम्रो ध्यान केन्द्रित हुनेछ।”
    सहकारीको यो सहयोगले विद्यालयहरूमा फोहोर व्यवस्थापनलाई सहज बनाउनुका साथै विद्यार्थीहरूलाई सरसफाइ र वातावरण संरक्षणको महत्त्वबारे सचेत गराउन सहयोग पुग्ने विश्वास अध्यक्ष सापकोटाले लिइएका छन् ।
    सहयोग प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापकहरूले सकारात्मक कार्यको थालनी गरेकोमा सहकारीलाई धन्यवाद दिएका थिए । उनीहरूले यस्ता कार्यक्रमहरू प्राथमिक विद्यालयमा समेत विस्तार गर्न सुझाव दिएका छन्। करिब ३०० सदस्य भएको यस सहकारी संस्थाको हाल ५ करोड हाराहारिमा कारोबार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७९७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४५० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०६७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९२९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८७६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७६८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑