• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र १८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      १ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      २ दिन अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      ५ दिन अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      ५ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      १ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      ३ हफ्ता अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      ३ हफ्ता अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      ४ हफ्ता अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र १८, बुधबार
    होमपेज /  राजनीति

    बागमतीमा जनप्रतिनिधिले खाए सपथ, पालिकाले ग¥यो बालबिकास सहजकर्ताको तलब संघीय सरकारले तोकिएबमोजिम गरिने निर्णय

  • राजन दाहाल
  • २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
  • १०८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुरको बागमती गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार सपथ ग्रहण गराउने काम सम्पन्न भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा बागमती गाउँपालिकामा वीर बहादुर लोप्चन अध्यक्ष पदमा निर्वाचित भएका थिए ।त्यस्तै गरि उपाध्यक्ष पदमा भक्त बहादुर दर्लामी मगर निर्वाचित भएका छन् । सात वटा वडा रहेको बागमती गाउँपालिकामा वडा न १ घुसेलबाट ज्ञान बहादुर लो वडा न २ माल्टाबाट राम ब्लोन तामाङ, वडा न ३ भट्टेडाडाबाट नवराज खड्का, वडा न ४ प्युटारबाट रामकुमार लामा,वडा न ५ इकुडोलबाट नवराज तिमल्सिना, वडा न ६ आश्राङबाट नारायण भोम्जन र वडा न ७ गिन्दीबाट होम प्रसाद बजगाई वडा अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिकामा एक कार्यक्रमका बिच अध्यक्ष वीर बहादुर लोप्चनले उपाध्यक्ष सहित सम्पुर्ण निर्वाचित वडा अध्यक्ष लगाएत वडा सदस्यहरुलाइ सपथ ग्रहण गराएका छन् ।

    सपथ ग्रहण कार्यक्रम पश्चात् आफ्नो पाँच बर्षे कार्यकालको पदभार सम्हाल्दै अध्यक्ष लोप्चनले केही महत्त्वपूर्ण निर्णयहरुपनी गरेका छन् । गाउँपालिकाले आगामि आर्थिक बर्ष देखि बालबिकास सहजकर्ता र बिधालय कर्मचारीको तलब संघिय सरकार ले तोकिए बमोजिम ब्यबस्थापन गरिनेछ भनी निर्णय गरेको छ । त्यस्तै पालिका भित्र का सम्पूर्ण सुत्केरी महिला लाई एम्बुलेन्स सेवा नि शुल्क ब्यबस्थापन गरिने पनि निर्णय गरेको छ । गाउँ पालिका भित्रका महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको बिकासको लागि बिशेश कार्यक्रम ल्याईने र सुत्केरी महिला लाई सुत्केरी स्याहार भत्ता दुई हजार ब्यबस्थापन गरिने पनि गाउँपालिकाले निर्णय गरेको छ । अध्यक्ष वीर बहादुर लोप्चन दोस्रो पटक बागमती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३१३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५६९२ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४४९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५४१६ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०४३ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९२७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑