• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ४, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      २ घण्टा अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ३ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ४ दिन अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ४ दिन अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ४ दिन अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      २ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      ३ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ४, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र

  • राजन दाहाल
  • २०७९ अषाढ १५, बुधबार (३ साल अघि)
  • ८२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    नेपाल प्रेस युनियन काभ्रेको जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । विगत लामो समयदेखि रोकिएको रोकिएको प्रेस युनियन काभ्रेको अधिबेशन आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो । आज सम्पन्न अधिबेशनमा प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा देबराज के.सी.,महिला उपाध्यक्षमा सम्झाना हुमागाई, सचिबमा शुभराज अधिकारी,सह सचिवमा सचित खड्का र इन्द्र बहादुर थापा (समाबेशी) र कोषाध्यक्षमा सरोज अधिकारी चयन भएका छन् । त्यस्तै गरि सदस्यहरुमा राजन दहाल,पुजन धिताल, पुरुषोत्तम ढकाल,रोशन पौडेल,रबि धिताल,बिपाशना श्रेष्ठ, शोभा हुमागाई(महिला), ज्योति श्रेष्ठ(जनजाति),रामचन्द्र रम्तेल (दलित)र रामचन्द्र अधिकारी (अल्पसंख्यक ) चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस काभ्रेका सभापति तिर्थ लामा, विशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझा, युनियनका केन्द्रिय सदस्य राजाराम कार्की , नेपाली काङ्ग्रेस जिल्लाउपसभापति रमेश प्रसाद हुमागाई , सचिब द्वय गुणराज मुक्तान र माधब ढकाल लगाएतका नेताहरूले नवनियुक्त पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ। कार्यक्रममा प्रेस युनियन काभ्रेका पुर्ब सचिब मधुसूदन तिमल्सिनालाई बेथानचोक गाउँपालिका वडा न १ को वडा अध्यक्ष साथै पालिकाको प्रबक्ता हुनुभएकोमा बधाइ तथा शुभकामना साथ सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष नगेन्द्र अधिकारिले अफ्नो कार्यकाल बिगतको जस्तो सुक्ष्म ढङ्गले नहिड्ने र सबैलाइ समेटेर अगाडी बढ्ने बताएका छन् । विगतमा गल्ती कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो कमिकमजोरी नहुने प्रतिबद्धता पनि जनाएका छन् ।
    त्यस्तैगरि प्रेस युनियन काभ्रेले प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, सरोज सापकोटा,राजेन्द्र तिमल्सिना,सुमन गिरि, सन्तोष तिमल्सिना, अशोक महत,कृष्ण न्यौपाने,मोहनकृष्ण तिमल्सिना,रोशन तिमल्सिना , पुरुशोत्तम ढकाल,दिलिप आचार्य,दिपक चौलागाईं,हिराकाजी लामा, दुर्गा घलान,जानुका खनाल र सनम सुवाल रहेका छन् ।
    त्यस्तैगरि युनियनले केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । जसमा भोला थापा , महेश पौडेल,नारायण सापकोटा,बद्रीराज तिमल्सिना,भिम गौतम , कपिल कोइराला, प्रदिप के सी , रघुनाथ हुमागाई, शिव दहाल,सुर्य लाकोजु, ज्ञानमणि नेपाल,शिखर चिमोरिया, शंखर अधिकारी, इन्द्रलक्ष्मी घिमिरे र कविता शर्मा रहेका छन् । कार्यक्रमको सभापतित्व कपिल कोइरालाले गरेका थिए भने प्रेस युनियन संग आबद्ध रहेका ब्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    समाचार

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२५ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५३६ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑