• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      १ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      १ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      २ दिन अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      ४ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ४ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      ६ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ २४, शनिबार
    होमपेज /  राजनीति

    अन्ततः वीर बहादुरकै पोल्टामा पालिका अध्यक्षको टिकट, काङ्ग्रेसिमा उत्साह, एमालेमा खैलाबैला

  • राजन दाहाल
  • २०७९ बैशाख १२, सोमबार (३ साल अघि)
  • १४३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको नेपाली कांग्रेसको तर्फबाट बागमती गाउँपालिकाको अध्यक्षको टिकट वीर बहादुर लोप्चनले पाएका छन् । यसले बागमती गाउपालिकाका सम्पुर्ण कोङ्रेसीहरुमा खुसी छाएको नेपाली कांग्रेस बागमती गाउँपालिकाका सचीव डोलकेशेर दाहालले बताएका छन् । यस अघि पनि बागमती गाउँपालिकाको उनैले टिकट ल्याएका थिए र पालिका अध्यक्ष जितेका पनि थिए । नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति समेत रहेका वीर बहादुर लोप्चन हाल बागमती गाउपालिकाको अध्यक्ष समेत हुन । अध्यक्ष लोप्चनले टिकट पाएसंगै नेकपा एमाले बागमती गाउँपालिकामा भने तरङ्ग पैदा भएको छ । अध्यक्ष वीर बहादुर बाहेक अरु जसले टिकट ल्याएपनी सहजै तरिकाले जित हासिल गर्ने अड्कल बाजि गरिरहेको नेकपा एमालेमा लोप्चनले टिकट पाए भन्ने बितिक्कै खैलाबैला मच्चिएको बुझिएको छ । बागमती गाउँपालिकामा लोप्चन शालिन, सरल ,प्रभावशाली र बिकाशप्रेमी नेताको रुपमा परिचीत छन् ।

    उता नेकपा एमाले बाट भने बागमती गाउँपालिका वडा न ७ का वडाध्यक्ष नवराज सन्जेल पालिका अध्यक्षको लागि यस अघि नै सर्वसम्मत गरि चुनवी मैदानमा उत्रिसकेका छन् ।बागमती गाउँपालिका २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेस एकलै अत्याधिक मतका साथ बिजय हासिल गरेको पालिका हो । यसपाली नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच गठबन्धन हुने भएको छ । गठबन्धनमा नेपाली कांग्रेसको भागमा अध्यक्ष र माओवादी केन्द्रको भागमा उपाध्यक्ष परेको छ । बागमती गाउँपालिकामा वीर बहादुर लोप्चन र नवराज सन्जेल बिच स्वस्थ प्रतिस्पर्धा हुने देखिएको छ । अब बागमती गाउँपालिकाको अध्यक्ष कसले बाजि मार्ला त ? यो हेर्न भने बैशाख ३० नै कुर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    समाचार

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    काभ्रे खबर

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७३० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७०१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३६० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑