• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र १४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      २ दिन अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      २ दिन अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ दिन अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ६ दिन अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      १ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      १ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      १ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ३ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ महिना अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र १४, शनिबार
    होमपेज /  काभ्रे खबर

    नमोबुद्ध नगर विगत जस्तो हुँदैन, कर्मचारीदेखि जनप्रतिनिधि सम्म भ्रष्टाचारको गन्ध पनि आउँन दिन्न – कुन्साङ लामा

  • राजन दाहाल
  • २०७९ बैशाख १९, सोमबार (३ साल अघि)
  • ८३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    नमोबुद्ध नगरपालिका साझा गठबन्धनका मेयर पदका उम्मेदवार कुन्साङ लामाले हाल नमोबुद्ध नगरमा भ्रष्टाचार मौलाएको बताएका छन् । आइतबार भकुन्डेमा भएको साझा संकल्प सार्बजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रपत्रिकाबाट नमोबुद्ध नगरमा भ्रष्टाचार मौलाएको सुनेको र पढेको छु अब हामिले यस नगरमा जित्यौँ भने भ्रष्टाचार मुक्त नगर बनाउने बताए । उनले कर्मचारी देखि जनप्रतिनिधिसम्म कसैलाई पनि भ्रष्टाचारको गन्ध पनि आउन नदिने बताएका छन् । लामाले शान्ती, समृद्धि र बिकास साथै सुखी नमोबुद्ध नगर बनाउनको लागि साझा धारणा सहित गठबन्धन गर्नु परेको बताउदै कुनै पनि पुर्वाग्रह नराखी आफुलाइ भन्दा पनि बढी मत दिएर माओवादी केन्द्रका साथिहरुलाइ जिताउन कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय निर्वाचनमा मात्र होइन आगामी निर्वाचनमापनी यस्तै गरि गठबन्धन गरेर गयौं भने देशमा संविधान कार्यान्वयन र देश बिकास गर्न सकिने कुरामा जोड दिए । उनले साझा गठबन्धन गठबन्धन मात्र नभएर तीन दल बिच मितेरी साइनो गासिसकेकोले कसैलाई पनि आत्मसम्मानमा आच आउने काम नगर्न र विवाद नगर्न पनि अनुरोध गरे । उनले आफू नगरको मेयर भैसकेपछी शिक्षा , स्वास्थ्य , सडक पिच, सिंचाइ, ढल निकास र किसानको उत्थानको लागि आफू लागि पर्ने बताए ।

    विश्व सम्पदा सुचीमा परेको नमोबुद्द नगर पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको बताउदै उनले नगरको मुख्य सडकमा होमस्टेको राम्रो ब्यबस्था गरिने पनि बताए । नेपाली कांग्रेस नमोबुद्ध नगरकार्यसमिती सभापति समेत रहेका लामाले यश नगरलाइ मैले राम्रो संग पढेको छु,चिनेको छु त्यसैले यहाँका सम्पुर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनी सबैमा आफू सहित गठबन्धनका सबै उम्मेदवारहरुलाइ बिजयी गराइ एक पटक नमोबुद्ध नगरको बिकास गर्न मौका दिनको लागि पनि आग्रह गरेका छन् । साझा गठबन्धनले ४५ बुदे साझा संकल्प पत्र पनि सार्बजनिक गरेको छ । गठबन्धनबाट नमोबुद्ध नगरको लागि नेपाली कांग्रेसका नेता कुन्साङ लामा मेयर पदको लागि र माओवादी केन्द्रका नेता रत्न लामा उप प्रमुख पदको लागि उम्मेदवार रहेका छन । नमोबुद्ध नगरमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी सहितको संयुक्त गठबन्धन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    समाचार

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    काभ्रे खबर

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८८६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५३६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१४२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑