• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक ८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ६ दिन अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      १ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      ३ हफ्ता अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक ८, शनिबार
    होमपेज /  काभ्रे खबर

    पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि एच.पि.भी .खोप लगाउँदै पनौती नगरपालिका

  • राजन दाहाल
  • २०८१ माघ ११, शुक्रबार (९ महिना अघि)
  • ४८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    पनौती नगरपालिकाले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि एच पि भि खोप लगाउने भएको छ । सोही बिषयमा पनौती नगरपालिकाको स्वास्थ्य शाखाले एच. पि. भी. खोप अभियान २०८१ अन्तर्गत अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । आज एक कार्यक्रमका बीच स्थानीय तह स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरु र संचारकर्मीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखाले अभिमुखिकरण गरेको हो । स्वास्थ्य शाखाका प्रमुख जनक के सीले एच. पि.भि.खोपको बिषयमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा प्रमुख के सि ले एच पि भि एक किसिमको भाइरस भएको र यसले किशोरी तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर गराउने बताए । उनले नेपालमा हरेक दिन ४ जना महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने अनुमान रहेको बताउदै महिलाहरुमा हुने क्यान्सरहरु मध्य पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको बताए । उनले क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण रहेको बताएका छन् ।

    एच पि भि यौन सम्पर्कबाट संक्रमण हुने भाइरस हो । पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्क पछि रगत आउने तल्लो पेट दुख्ने, योनिबाट गन्हाउने पानी बग्ने,अनियमित रूपमा रगत बग्ने,रक्तअल्पता हुने र कमजोर महसुस हुने जस्ता लक्षणहरु देखिने शाखा प्रमुख केसि बताउँछन । एच. पि.भी. संक्रमण पटक पटक भएर २० बर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । साथै उनि पाठेघरको मुखको क्यान्सरबाट बच्न एच पि भि खोप लगाउने र पाठेघरको मुखको क्यान्सरको जाँच गराउनु पर्ने बताउछन । के सी एच.पि.भि.खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउछ भन्दै यो खोप कक्षा ६ देखि १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुले लगाउनुपर्ने बताउँछन् । महिनावारी भएको बेलामा पनि यो खोप लगाउन सकिने बताइएको छ । यो खोप एक मात्रा लगाए पुग्नेछ । नेपालमा हरेक बर्ष २ हजार १ सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने जसबाट १ हजार ३ सय १३ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण हो । त्यसैले ३० बर्ष माथीका सबै महिलाहरुले पाठेघरको मुखको परिक्षण गराउनु पर्ने पनि बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    समाचार

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७४९४ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८३५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७१२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६४० पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१८१ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०५९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑