• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ३१, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ३ घण्टा अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      १२ घण्टा अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ५ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ ३१, मंगलबार
    होमपेज /  काभ्रे खबर

    मालपोत कार्यालय काभ्रेले मनायो शतबार्षिकी कार्यक्रम

  • राजन दाहाल
  • २०७९ बैशाख १, बिहिबार (३ साल अघि)
  • ७८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    मालपोत कार्यालय काभ्रेले आज लिखत पारितको शतबार्षिकीको अबरसरमा एक कार्यक्रम गरि मनाएको छ । कार्यक्रम मालपोत अधिकृत नवीन किशोर अधिकारीको सभापतित्व र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै मालपोत अधिकृत नवीन किशोर अधिकारीले बाँसको कलमबाट सुरु भएको मालपोत कार्यालयले हाल अनलाइन प्रणाली मार्फत सेवा दिन सक्नुमा राम्रो उपलब्धि प्राप्त गरेको बताए । प्रमुख अतिथि हुमकला पाण्डेले मालपोत र नापी कार्यालयका कर्मचारीलाई हेर्ने दृष्टिकोण फरक भएको कारण कार्यालयमा कर्मचारी आउन नमान्ने र आएपनी धेरै समय नबस्ने गरेको पाइएको बताइन् । मालपोत कार्यालय र नापी कार्यालयमा अभिलेखहरु हराउने र चोरिने कारणलेपनी सेवा प्रवाहमा ढिला सुस्ती भएको बताइन । कार्यक्रममा बोल्दै उनिले काभ्रेजिल्लामा रहेको सम्पुर्ण सार्बजनिक सम्पतिको विवरण तयार परि अभिलेख राख्न सके जग्गा अधिकरण हुनबाट रोक्न सकिनेमा जोड दिइन । कार्यक्रममा नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले मालपोत र नापी कार्यालयले दिने सेवा अझ प्रभावकारी , पारदर्शी र छिटो छरितो हुन सकोस् भनी शुभकामना दिएका थिए ।

    मालपोत कार्यालयले नेपालको जग्गा प्रशासनमा बि.स.१९७९ बैशाख १ गते पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई एक सय बर्षको गौरवपुर्ण इतिहास पार गर्दै एक सय बर्ष भएको अबसरमा खुसि साट्नको लागि कार्यक्रम गरि मनाएको मालपोत कार्यालय काभ्रेले जनाएको छ । हाल मुलुकभर १२६ कार्यालयमार्फत सूचना प्रबिधिको उच्चतम प्रयोग गर्दै विद्युतिय अभिलेख राखी अनलाइन प्रणाली मार्फत सेवा प्रबाह गर्दै आएको छ । नेपाल सरकारबाट निर्णय भएका ५ वटा मालपोत कार्यालय पनि सन्चालनमा आउने क्रममा रहेको छ ।

    जग्गा प्रशासनको सन्दर्भमा बि.स. १९९० सम्मलाई प्राथमिककालको रुपमा त्यस्तै बि.स.१९१० देखि २००७ सम्मको समयावधिलाई मध्यमकालको रुपमा र २००७ साल देखि हालसम्मको समयावधिलाई आधुनिक कालखण्डको रुपमा लिने गरेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालय काभ्रेपलान्चोक भने मालपोत ऐन २०३४ ले व्यवस्था गरे बमोजिम बि.स.२०३५ बैशाख १ गते अर्थ मन्त्रालयअन्तर्गत काभ्रे जिल्लाभर कार्यक्षेत्र रहनेगरी स्थापना भएको बताइएको छ । हाल मालपोत कार्यालय काभ्रेले ४१ जना कर्मचारीको स्वीकृत दरबन्दी सहित जग्गा प्रशासनको सेवा गर्दै आएको जनाएको छ ।

    मालपोत कार्यालय काभ्रेले प्रदेश ऐन अनुसार आ.ब.२०७७÷७८ मा घर जग्गा तथा अन्य रजिष्ट्रेशन शुल्क बापत रु.७४ करोड ४६ लाख ७३ हजार ३ सय ६१२१ पैसा र नेपाल सरकारको संचित कोषमा जम्मा हुनेगरी पुजिगत लाभकर लगाएतको शिर्षकमा ८४करोड ४५लाख ४२हजार १ सय ३७ रुपैयाँ ६० पैसा गरि कुल राजस्व रु.१अरब २२करोड ९२लाख १५ हजार ४ सय ९८ रुपैयाँ ८१ पैसा असुल भएकोमा किल राजस्वको ६०.५८ प्रतिशत अर्थात ७४करोड ४६लाख ७३हजार ३सय ६१ रुपैयाँ २१ पैसा काभ्रेको १३ वटा स्थानीय तहहरुलाइ बाडफाड गरिएको जनाएको छ । आ.ब.२०७८÷७९ को फागुन मसान्तसम्ममा घर जग्गा तथा अन्य रजिष्ट्रेशन शुल्क बापत रु.८९करोड ६९ लाख २३ हजार ३६ रुपैयाँ ५० पैसा र नेपाल सरकारको संचित कोषमा जम्मा हुनेगरी पुजिगत लाभकर लगाएतको शिर्षकमा ८२ करोड ७६ लाख ८३ हजार १सय ८२ रुपैयाँ १० पैसा गरि कुल राजस्व रु.१अरब ७२ करोड ४६ लाख ६ हजार २ सय १८ रुपैयाँ ६० पैसा असुल भएकोमा मालपोत कार्यालय काभ्रेले जनाएको छ । साथै गत पुरै आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको ८ महिनामा असुल भएको राजस्व ४०.३० प्रतिशतले बढी भएको पनि कार्यालयले जनाएको छ । मालपोत कार्यालय अनुसार सबैभन्दा बढी राजस्व प्राप्त गर्ने स्थानीय तह मध्ये बनेपा नगरपालिका रहेको र नगरपालिकाले १७ करोड ७३लाख ९५हजार ८सय ८१ रुपैयाँ ५ पैसा जम्मा रकमको २९.९१ प्रतिशत रकम प्राप्त गरेको छ । त्यस्तै सबैभन्दा कम राजस्व प्राप्त गर्ने स्थानीय तहमा खानिखोला गाउँपालिका रहेको र गाउँपालिकाले १२लाख ६०हजार २स ५७ रुपैयाँ २५ पैसा जम्मा रकमको ०.२१ प्रतिशत रक्म प्राप्त गरेको कार्यालयले जनाएको छ ।
    सबैभन्दा बढी कारोबार रहेको महिना श्रावण र सबैभन्दा कम कारोबार भएको महिना माघ रहेको पनि मालपोत कार्यालय काभ्रेले जनाएको छ । मालपोत कार्यालयको २ वटा सहायक भवनहरु भुकम्प बाट क्षती ग्रस्त भएकोले पानी चुहिने अबस्थामा पनि सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति भएको हुँदा उक्त भवनहरु नयाँ बनाउनको लागी सबै स्थानीय तहहरुको सहयोग गर्नुहुन अनुरोध पनि गरेको छ । शत बार्षिकी कार्यक्रम चोलि सम्म चल्ने मालपोत कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    काभ्रे खबर

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४८८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१६६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑