• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ६ दिन अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      ६ दिन अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      १ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      ३ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ३ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २५, सोमबार
    होमपेज /  आर्थिक

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

  • राजन दाहाल
  • २०८२ अषाढ १९, बिहिबार (११ महिना अघि)
  • ५९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धुलिखेल/काभ्रे
    आगामी असार २६ र २७ गते धुलिखेल नगरपालिकामा बृहत रोजगार मेला आयोजना हुने भएको छ। नमुना रोजगार सेवाअन्तर्गत प्रदेशस्तरमा छानिएका तीन नगरपालिकामध्ये धुलिखेलमा हुन लागेको यो विशेष मेलाले स्थानीय युवाहरूलाई रोजगारीका महत्त्वपूर्ण अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ। नगरपालिकाले यस मेलालाई स्थानीय अर्थतन्त्र सुदृढ गर्दै बेरोजगारी समस्या न्यूनीकरण गर्ने एक महत्वपूर्ण कदमका रुपमा लिएको छ।
    बिहिवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा वडा नं ३ का अध्यक्ष तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक गणेश आचार्य र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले संयुक्त रूपमा मेलाको तयारी र यसबाट हुने लाभहरूबारे विस्तृत जानकारी गराएका थिए। उनीहरुले यो मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै युवा पलायन रोक्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
    नगरभित्रका नागरिकहरूलाई सीप र क्षमताअनुसारको रोजगारी दिलाउने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको यो मेलामा रोजगारदाता र रोजगारी खोज्नेहरूबीच सम्बन्ध स्थापित गराइने बताइएको छ । यसले गर्दा दुवै पक्षलाई एकअर्काको आवश्यकता बुझ्न र उचित तालमेल मिलाउन सहज हुनेछ। यस मेलाका लागि करिब चार लाख रुपैयाँ खर्च अनुमान गरेको छ भने सहभागी हुने सबै रोजगारदाता संस्थाहरूलाई निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
    यस मेलामार्फत कम्तीमा १०० जनालाई तत्काल रोजगारी प्रदान गर्ने लक्ष्य लिएको संयोजक आचार्यले बताए । यो लक्ष्य हासिल गर्नका लागि विभिन्न क्षेत्रका रोजगारदाताहरूसँग समन्वय भइरहेको उनको भनाइ थियो । उनी भन्छन् “हालसम्म प्राप्त तथ्यांकअनुसार धुलिखेलका होटल व्यवसायीहरूले मात्रै झन्डै ५० जना जनशक्तिको माग गरिसकेका छन्, यो माग अझै बढ्ने अपेक्षा गरिएको छ।”
    धुलिखेल नगरपालिकाले यस रोजगार मेलालाई भव्यताका साथ सफल बनाउन आवश्यक सबै तयारीहरू तीव्र रूपमा गरिरहेको छ। मेलाले धुलिखेलका युवाहरूका लागि नयाँ अवसरका ढोकाहरू खोल्ने र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    समाचार

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०५८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६७० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२६८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१२४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९९५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑