• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ३१, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      २ घण्टा अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      १२ घण्टा अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ५ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ ३१, मंगलबार
    होमपेज /  बागमती

    जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ मंसिर १५, बिहिबार (२ साल अघि)
  • २९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

     

    पनौती÷
    काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीको आयोजनामा जिल्लाका २९ वटा विद्यालय सम्मिलित जिल्ला स्तरीय अन्तर विद्यालय पुरुष टेबल टेनिस प्रतियोगिता २०७९ मङ्सिर १५ गते बिहिवार सम्पन्न भएको छ ।

    जिल्ला भरिका सामुदायिक तथा संस्थागत विद्यालय सम्मिलित सो प्रतियोगितामा काठमाडौं विश्वविद्यालय हाइ स्कूल पनौतिका दुर्लभ गौचन प्रथम, काभ्रे अङ्ग्रेजी माध्यमिक विद्यालय पनौतीका कृतलसिं महत द्वितीय तथा काठमाडौ विश्वविद्यालय हाइ स्कूलका शुभओम कोइराला तृतीय हुन सफल हुनुभयो ।

    उक्त प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पनौती नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि रामशरण भण्डारीले खेलले एकताको भावना बढाउने र स्वच्छ प्रतिस्पर्धाको भावना जगाउने एवं राष्ट्रिय, अन्तराषर््िट्रय स्तरमा परिचित गराउने हुँदा यस प्रकारका प्रतियोगिता भइरहनु पर्ने बताउनु भयो । जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रको उन्नयनमा काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीको विशेष भूमिका रहेको भन्दै उहाँले आगामी दिनहरुमा पनि यस प्रकारका प्रतियोगिता सञ्चालन भइरहने विश्वास व्यक्त गर्नु भयो ।

    विद्यालयका गणित विभाग प्रमुख रामकुमार थापा संयोजक रहनु भएको कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, प्याब्सन पनौतीका अध्यक्ष विमल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    कार्यकमका सभापति रहनु भएका विद्यालयका प्राचार्य वसन्तराज नेपालले विभिन्न समयमा विभिन्न प्रतियोगितामार्फत आफूहरुले विद्यार्थीको चौतर्फी विकासका लागि प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको बताउनुभयो।साथै यस्ता खेलकूदका कार्यक्रमले विद्यार्थीहरुलाई मोबाइलको अत्याधिक प्रयोग तथा दुरुपयोगबाट निरुत्साहित गर्दै प्रत्यक्ष शारीरिक अभ्यासका खेलमा सहभागी गराई शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याई सामाजिक भावनाको विकास गराउने उद्देश्य रहेको बताउनुभयो। प्रतियोगिता सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    समाचार

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    काभ्रे खबर

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४८८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१६६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑