• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र २९, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      २ दिन अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      ४ दिन अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      १ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      २ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      २ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ३ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      ३ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      ३ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      ३ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      ३ हफ्ता अघि
    in
    आज: २०८२ चैत्र २९, आईतबार
    होमपेज /  काभ्रे खबर

    निर्वाचनबाट क्याप्टेन छनोट, बिद्यालयमा लोकतान्त्रिक प्रक्रियाको अभ्यास

  • राजन दाहाल
  • २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
  • ८२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    धुलिखेल
    शुक्रवार हामी धुलिखेल स्थित श्री पन्चकन्या अधारभुत बिद्यालय मा पुग्दा कोहि शिक्षकहरु मतदान अधिकृतको कार्ड लगाएर मत पेटिकामा सहि गर्दै थिए, कोहि शिक्षक विद्यार्थीको नङमा कालो मसि लगाउदै थिए, कोहि विद्यार्थीलाई लाम्बद्द गराउदै थिए भने बिद्यालयका सम्पुर्ण विद्यार्थी धमाधम मत पेटिकामा मत खसाल्दै थिए । यो निर्वाचन  कुनै स्थानीय, प्रदेश र संघको निर्वाचन थिएन यहाँ मात्र बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेनको लागि निर्वाचन भएको थियो । पहिले शिक्षकहरुले बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गर्ने गर्दथे तर पन्चकन्या आ.बि. मा विद्यार्थी आफैंलाई छान्न जिम्मा दिइएको थियो तर धेरै जनाको नाम आएपछी निर्वाचन गर्नुपरेको बिद्यालयले जनाएको छ ।


    निर्वाचनको लागि बिद्यालयमा २ वटा बुथ राखिएको थियो । जसमा १ देखि  ३ कक्षाका विद्यार्थीको लागि १ वटा र ४ देखि ८ कक्षाका विद्यार्थीको लागि १ वटा छुट्टाछुट्टै बुथ राखिएको थियो ।निर्वाचनको मैदानम क्याप्टेनको लागि ४ जना र भाइस क्याप्टेनको लागि ४ जना विद्यार्थीको  उम्मेदवारी परेको थियो ।

    मार्कर,पुस्तक,कम्प्युटर,टेलिफोन,झोला,झन्डा,घडी ,क्याल्कुलेटर चुनाव चिन्न रहेको थियो । शिक्षकहरुबाट १ जना मतदान अधिकृत र १ जना सहायक मतदान अधिकृत रहेका थिए । बिद्यालयमा सुरु देखि अन्त्य सम्म नै चुनावको जस्तै रौनक छाएको थियो । मतदानको लागि मतपत्र र स्वस्तिक चिन्ह पनि तयार पारिएको थियो ।
    निर्वाचनको लागि कक्षा १ देखि ८ सम्मका १ सय ३५ जना विद्यार्थी र १४ जना शिक्षक गरि कुल १ सय ४९ मतदानमा सहभागी रहेका थिए । जसमा कक्षा ७ मा अध्यनरत  छात्र  सन्जय गोलेले कुल मतदाता मध्ये ८१ मत ल्याइ बिद्यालयका क्याप्टेन हुन सफल भएका थिए भने ५५ मत प्राप्त गरि कक्षा ८ मा अध्यनरत छात्रा लक्ष्मी गोले बिद्यालयको भाइस क्याप्टेन बन्न सफल भएकी थिइन ।


    बिद्यालयले निर्वाचन गर्नुको उदेश्य आफुलाइ मन परेको ब्यक्ति आफ्नो लिडर बनाउन पाउनुपर्ने बिधिको थालनी गरेको बताएको छ । साथै बिद्यालय शिक्षणमा सामाजिक र स्थानीय बिषयमा निर्वाचन कसरी हुन्छ ? यसको विधि र प्रक्रिया कस्तो हुन्छ ? भन्ने सिकाइ उपलब्धि हासिल गराउन पनि निर्वाचन गर्नु परेको बिद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईले बताए । जिल्लाका अन्य केही बिद्यालयमा पनि यस्तो कार्यको थालनी गरिसकेको बिद्यालयका शिक्षक ऋषिराम सापकोटाले बताए । साथै उनले बिद्यालय स्तर देखिनै लोकतान्त्रिक प्रक्रियाको थालनी भएको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    समाचार

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    काभ्रे खबर

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९१५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५५७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१५४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९९८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९८२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑