• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र २९, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      २ दिन अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      ४ दिन अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      १ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      २ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      २ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ३ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      ३ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      ३ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      ३ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      ४ हफ्ता अघि
    in
    आज: २०८२ चैत्र २९, आईतबार
    होमपेज /  कृषि खबर

    सुरुङको माटोदेखि फ्याक्ट्रीका केमिकलसम्म खोलामा, तटीय क्षेत्रका नागरिकलाई सधैंको सास्ती

  • राजन दाहाल
  • २०८० श्रावण ९, मंगलबार (२ साल अघि)
  • १७४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/बागमती
    बागमती गाउँपालिकाका पाँच वटा वडाका नागरिकले सधै सास्ती व्यहोर्नुपरेको छ । विशेष गरि पालिकाक वडा न १,२,४,६ र ७ वडाका बागमती खोलाको तटीय क्षेत्रका नागरिकहरु आज भोलि कति खेर खोलामा लेदो आउने हो र बाली सखाप पार्ने हो भनी त्रसित रुपमा बस्नुपरेको छ । कारण हो फास्ट ट्र्याकको सुरुङ निर्माण गर्दा निस्केको माटो बागमती खोलामा फालिनु ।

    सुरुङ्ग निर्माण गर्दा निस्केको माटो यसरी खोलामा फाल्दा बिगत ३ बर्ष देखी ललितपुरको बागमती गाउँपालिकाको बगुवा , प्युटार, आश्राङ र गिम्दी साथै बकैया गाउँपालिका मकवानपुरको हजारौं रोपनी खेतीयोग्य जमिन र बालीको नाश भएको पाइएको छ । तटीय क्षेत्रका नागरिकहरुले फास्ट ट्र्याकको सुरुङको माटोले गर्दा बर्खामा बाडिले बगाउने र हिउँदमा पुनः खेत बनाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

    आफ्नो बाली र जमिन नाश भएपछि तटीय क्षेत्रका नागरिकले बागमती गाउँपालिकामा जानकारी गराएका थिए । सोही अनुरुप बागमती गाउपालिकाले पनि आफ्नो नागरिकको जमिन संरक्षण र नाश भएको बालिको क्षतिपूर्तिको लागि पहल गरिरहेको बागमती गाउँपालिकाले जनाएको छ ।

    तटीय क्षेत्रका नागरिकहरु सुरुङको माटोले मात्र होइन बागमती खोलामा बगेर आएको दुषित पानी र प्रदुषणबाट पनि उत्तिकै मारमा परेका छन् । काठमाडौदेखी बगेरजाने पानीमा मरेका जनावर, प्लास्टिक जन्य फोहोरहरु, ढल, फ्याक्ट्रीबाट निस्कने विभिन्न केमिकलहरुले गर्दा मानिस, जनावर देखि बालीनाली र बोटबिरुवा सम्ममा विभिन्न किसिमका रोगहरु लाग्ने गरेको उक्त क्षेत्रका नागरिकहरु बताउँछन् । पहिला पहिला खेतबारिमा कुनै किसिमको औसधिप्रयोग गर्नुपर्दैनथ्यो, जनावरहरुलाई पनि खासै रोग लाग्दैनथ्यो तर आज भोलि बागमती खोलाको दुसित पानी र प्रदुषित वातावरणले विभिन्न रोगहरु लाग्ने गरेको बागमती गाउँपालिका वडा न ३ आश्राङका वडा अध्यक्ष नारायण भोम्जनले सिरुपाते खबरलाई बताउनुभयो । कुनै बेला यहाँका नागरिकले माछामारेर भएपनि जिविकोपार्जन गर्ने गर्दथे तर काठमाडौबाट आउने केमिकलयुक्त पानीले सबै माछाहरु मर्ने भएकोले सो सम्भावना पनि नरहेको भोम्जनको भनाइ छ ।

    बागमती गाउँपालिकाको तर्फबाटभने यस्तो समस्या हुन नदिनको लागि ललितपुर उपमहानगर पालिका र काठमाडौ महानगर पालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाइसकेको गाउँपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कृषि खबर सम्बन्धि थप

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    समाचार

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    काभ्रे खबर

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९१५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५५७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१५४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९९८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९८२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑