• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण २, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

      १९ घण्टा अघि

      पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

      १ दिन अघि

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ३ दिन अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      ३ दिन अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      २ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      २ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ३ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ३ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ३ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ३ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण २, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    अभिनेत्री केकि अधिकारीले साटिन ब्युटीसियनहरु आफ्नो खुशी

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • ७९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    अभिनेत्री केकी अधिकारीले आज काभ्रे जिल्लाका ब्युटीसियनहरु समक्ष बोल्दै ट्रुमि ब्रान्डका सामाग्रीहरु आफुले प्रयोग गर्दा आफुलाई फाइदा पुगेको बताएकी छिन्। आज घरबाट निस्कँदा मात्रै पनि ट्रुमिको स्याम्पु प्रयोग गरेको कपाल तपाईंहरु आफैँ पनि हेर्न सक्नु हुन्छ भन्दै आफ्नो कपाल राम्रो भएको भनि ब्युटीसियनहरु समक्ष खुशी साटेकी थिइन। सौन्दर्य कला ब्यवसायी संघ काभ्रेको आयोजना एवं युवा ट्रेड लिमिटेड बनेपाको ब्यवस्थापनमा आज बनेपामा आयोजित कार्यक्रममा कम्पनीका विभिन्न सौन्दर्यका सामाग्रीहरुका बारेमा जानकारी गराइएको थियो।कार्यक्रममा ट्रुमि कम्पनीका तर्फबाट विजय सिंगल ,ब्युटीसियन प्रमिला तामांग ,र स्पिकर अनिता बिमलीको उपस्थिति रहेको थियो। कार्यक्रममा ट्रुमिले एक स्किमको समेत उद्धोष गरेको छ। ट्रुमिको स्किम अनुसार एक वर्षमा ट्रुमिको ६ लाख बराबरको सामान बेच्नेलाई ब्याङक्क टुर लगिने छ। ट्रुमिको स्किमलाइ मनपराउँदै आजै मात्र १५ जना ब्युटीसियनहरुले स्किम भरेका छन् ।ट्रुमिको केराटिन क्रिम, ट्रिटमेन्ट क्रिम ,स्याम्पु ,फेसवास ,सिरम लगाएतका थुप्रै सामाग्री उपलब्ध रहेका छन्।ट्रुमि जसरि देशका अरु ठाउँमा फिजियको छ त्यो भन्दा राम्रो काभ्रेमा हुने सौन्दर्य कला ब्यवसायी संघकी केन्द्रिय सदस्य एवं अल ब्युटी पार्लर बनेपाकी संचालक लक्ष्मी श्रेष्ठले विश्वास ब्यक्त गरिन।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    समाचार

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    काभ्रे खबर

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ६५१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५५०२ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५१८३ पाठक संख्या
  • ४.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८४८ पाठक संख्या
  • ५.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७३३ पाठक संख्या
  • ६.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३१५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑