• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १८ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  बागमती

    फागुन २० र २१ गते जनक माविले स्वर्ण जयन्ती मनाउने

  • राजन दाहाल
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    बागमती गाउँपालिका वडा न ७ गिम्दी स्थित श्री जनक माध्यामिक बिद्यालयले आगामी फागुन २० र २१ गते गते स्वर्ण जयन्ती मनाउने भएको छ । आफ्नो स्थापनाको ५० औं बर्षमा बिद्यालयले स्वर्ण  जयन्ती मनाउन लागेको हो । आज बिद्यालयले एक कार्यक्रम तथा अविभावक भेला गरि बिद्यालय व्यबस्थापन समितिले स्वर्ण जयन्ती भव्य र सभ्य तरिकाबाट गर्ने भनी निर्णय गरेको हो ।
    स्वर्ण जयन्ती महोत्सवका लागि बिद्यालयले २ सय ३ जनाको मूल समारोह समिती निर्माण गरेको छ । स्वर्ण जयन्ती मूल्य समारोह समितीको संयोजकमा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण बहादुर लामिछाने रहेका छन् भने उप संयोजकमा शिक्षक अविभावक संघका अध्यक्ष रामराजा राना मगर रहेका छन ।
    आजै बिद्यालयले मूल समारोह समिती बाट विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ । जसमा दुर्गा बहादुर रुम्बाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । अतिथि व्यवस्थापन र खाद्यान्न व्यवस्थापन उपसमितिमा गोमा अधिकारी संयोजक रहेकी छिन । त्यस्तै खेलकुद तथा सास्कृतिक उपसमितिमा बुद्धमान लोप्चन, स्मारिका व्यवस्थापन उपसमितिमा जीवन राना मगर, र प्रकाश आचर्य संयोजक रहेका छन् ।
    त्यस्तै गेट भवन मैदान सजावट उपसमिति संयोजकमा देवराज राना मगर, स्वास्थ सेवा उपसमिति संयोजकमा कमल आले, प्राविधिक उपसमिति संयोजकमा चोमराज तिमिल्सिना, उपत्यका समन्वय उपसमिति संयोजकमा नकुल बस्नेत रहेका छन् ।
    बिद्यालयले प्रचारप्रसार उपसमिती को संयोजकमा राजन प्रसाद दाहाल, प्रवासी नेपाल सहयोग उपसमितिको संयोजकमा कृष्ण बहादुर जर्घामगर र स्वयंसेवक परिचालक उपसमितिमा सृजन रुम्बा, पुर्व शिक्षक पुनःमिलन संयोजकमा रेशम बहादुर ढोडारी र पुर्व विद्यार्थी पुनः मिलन उपसमितिमा राजकुमार आले रहेको बिद्यालयले बताएको छ । साथै बिद्यालयले स्वर्ण जयन्तीको सल्लाहकारमा राम प्रसाद ढोडारीलाई तोकिदिएको छ ।
    आज बिद्यालयमा भएको कार्यक्रममा शुभकामना प्रदान गर्नुहुदै छिमेकी बिद्यालय श्री नारायणी माविका प्रधानाध्यापक इश्वर सन्जेलले सबै जना एक जुट भएर लागेमा महोत्सव सफल पार्न सकिने बताए । साथै उनले आफू र आफ्नो बिद्यालयले महोत्सवको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती गाउँपालिका वडा न ७ का अध्यक्ष होम प्रसाद बजगाईले यस बिद्यालयको स्वर्ण जयन्तीको लागि वडा बाट ५० हजार रुपैयाँ बिनियोजन गरेको र गाउँपालिकाको बोर्ड बैठकमा पनि आफुले रकम बिनियोजन गर्न अनुरोध गरेको बताए ।
    कार्यक्रमका सभापति एबम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण लामिछानेले सबैले सकेको सहयोग गरि महोत्सव सफल पार्न सहयोग गर्न अविभाबकहरुमा अनुरोध गरे । कार्यक्रममा विभिन्न टोल र क्षेत्रका अबिभावक तथा बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । जनक मावि २०३० सालमा औपचारिक रुपमा  स्थापना भएको थियो ।

    • ##school
    • #mahotsav

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑