• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण २, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

      १८ घण्टा अघि

      पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

      १ दिन अघि

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ३ दिन अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      ३ दिन अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      २ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      २ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ३ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ३ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ३ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ३ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण २, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    माछा संरक्षणका लागि पनौती नगरपालिकाले ५० हजार माछाका भुरा खोलामा छाड्यो

  • सिरुपाते खबर
  • २०७८ चैत्र २४, बिहिबार (३ साल अघि)
  • ८८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    माछा संरक्षण तथा प्रर्बद्धन गर्ने उदेश्यका साथ पनौती नगरपालिकाले स्थानीय जातका ५० हजार माछाका भुरा खोलामा छाडेको छ। नगरपालिकाको वडा नम्बर–१ रयाले स्थित लिलावती खोलामा राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका भुरा छाडिएको हो। पछिल्लो समय मानवीय गतिविधीले माछाको जीवन चक्र वातावरणीय प्रणालीमा असर पारेपछि सन्तुलनका कायम गर्न मद्दत गर्ने पनौती नगरेपलैका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो। माछाका भुरा छाडिएको खोला क्षेत्रमा १ बर्षसम्म माछा मार्ने काम गर्न नपाईने बताइएको छ ।करेन्ट र विषादी प्रयोगले खोलाका माछा लोप हुने खतरा बढेपछि माछाका भुरा छाडिएको हो ।कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले ताल र खोलाको जैविक विविधता कायम गर्न र यसको महत्व जोगाइराख्न माछाका भुरा छाडिएको बताउनुभयो। छाँडिएका माछाका भुरा केही समयमै आम्दानीको स्रोत बन्ने भएकाले यसको संरक्षण गर्न स्थानीय पनि लाग्नुपर्ने बताउनुभयो। पनौती क्षेत्रका अन्य खोला र नदीमा पनि माछाका भुरा छाड्ने कार्यक्रमलाई विस्तार गरिदै लैजाने योजना रहेको पनि न्यौपानेले बताउनुभयो।
    यस्तै, उपप्रमुख गिता बञ्जाराले खोला र माछा स्थानीयको सम्पत्ति भएकोले यसको संरक्षण गर्नु पनि स्थानीयको दायित्व भएको बताउनुभयो। यस कार्यले आम मानिसको आयस्रोतमा बृद्धि गराउने र रैथाने प्रजातीको संरक्षण गर्ने उपप्रमुख बञ्जाराले बताउनुभयो।पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरपालिकाले जैविक बिबिधताको जोगाउन माछाको भुरा बितरण गरिएको बताउनुभयो। कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर–१ का अध्यक्ष गुणनाथ सापकोटा, पनौती ३ का अध्यक्ष किशोर थापा, स्थानिय, समाजसेवी, तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।कार्यक्रम संचालन कृषि तथा पशुपन्छी शाखा पनौतीका पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    समाचार

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    काभ्रे खबर

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ६५१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५५०२ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५१८३ पाठक संख्या
  • ४.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८४८ पाठक संख्या
  • ५.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७३३ पाठक संख्या
  • ६.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३१५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑