• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ३१, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ३ घण्टा अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      १३ घण्टा अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ५ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ ३१, मंगलबार
    होमपेज /  काभ्रे खबर

    जनताको मनमा बस्न सफल नभए अध्यक्ष तिमल्सिना कसरी पटकपटक नेतृत्वमाः एक विश्लेषण

  • सिरुपाते खबर
  • २०७८ चैत्र २६, शनिबार (३ साल अघि)
  • ६१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे,
    जिल्लाको बेथानचोक गाउँपालिका संघीयता सँगै बनेको काभ्रेको एक चर्चामा रहेको स्थानीय तह हो । साबिक ५ गाउँ बिकास समिति मिलेर निर्माण बेथानचोकमा हाल ६ वटा रहेको छ । साबिकका च्याम्राङ्बेशी,ढुङ्गखर्क,चलाल, च्यासिङ्खर्क र पाँगु भुग्देउ गाबिस मिलेर बनेको बेथानचोकको केन्द्र ढुङ्गखर्क गाबिस कार्यालय भएको वडा नम्बर २ गेल्डुङ हो ।

    २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको नेतृत्वमा नेपाली काँग्रेसले निर्वाचन जित्यो । अध्यक्ष तिमल्सिनाको ५ बर्षे कार्यकाल बित्नै लागेको छ । तिमल्सिनाले अध्यक्ष निर्वाचित भएपछि ५ बर्षमा घोषणापत्रका ८५ प्रतिशत काम सम्पन्न भएको देखिन्छ भने उनको नेतृत्वमा घोषणापत्रमा समाबेश नभएका सयौं नयाँ कामहरु पनि भएको देखिन्छ तर पनि एक थरीले अध्यक्ष तिमल्सिनाले ५ बर्षमा केही गर्न नसकेको भन्दै गरेको खण्डनलाई चिर्न तिमल्सिनाले ५ बर्षे तथ्यमा आधारित प्रगति प्रतिबेदन प्रकाशन गर्न लागेको गाउँपालिका स्रोतले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना २०३४ साल देखि गाउँ पन्चायतका सदस्य , गाउँ उप(प्रधानपन्च, गाउँ प्रधानपन्च, गाबिस अध्यक्ष र हाल गाउँपालिका अध्यक्ष हुँदै सकिृय छन् भने उनले जस्तो सुकै जिम्मेवारी पाउँदा समेत जनताको मन जित्ने र समग्र गाउँको विकास गर्ने विश्वासिला एकमात्र पात्रको रुपमा स्थापित छन् । ४ दशक देखि निरन्तर फरक फरक जिम्मेवारी बहन गर्दै गाउँप्रमुख बनेका उनलाई नेपाली काँग्रेसको १४ औं महाअधिवेशन बाट गाउँ सभापतिको जिम्मेवारी समेत दिइएको छ । जनता र पाटिले पटकपटक शिर्ष तहको जिम्मेवारी किन दिइरहन्छन् भन्ने प्रश्नको उत्तर खोजिरहनु पर्दैन । अध्यक्ष तिमल्सिनाले निरन्तर सामाजिक सेवा र राजनीतिमा आफुलाई समर्पित गराएकै कारण उनी जनता माझ लोकप्रिय थिए र छन् भन्ने सजिल्यै अनुमान लाउन सकिन्छ । गाउँबस्तिमा जनतामाझ कति लोकप्रिय छन् तिमल्सिना भन्ने बुझ्नलाइ उनको बिगत ४ दशक भन्दा बढिको सामाजिक राजनीतिक योगदानको पृष्ठभुमि हेर्दा पानी झैँ छर्लङ्ग हुन्छ भने बेथानचोकमा उनि विरुद्धको बजार हल्ला हल्लामै सिमित देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    समाचार

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    काभ्रे खबर

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४८८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१६६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑