• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष २४, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ घण्टा अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      ५ दिन अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      १ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      १ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      १ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      १ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      २ हफ्ता अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      २ हफ्ता अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      २ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष २४, बिहिबार
    होमपेज /  कला/मनोरंजन

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • राजन दाहाल
  • २०८२ मंसिर ७, आईतबार (१ महिना अघि)
  • २८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/ गिम्दी

    बागमती गाउँपालिका–७ थुम्कीस्थित श्री थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ। शुक्रबार बागमती–७ का सातवटा विद्यालयको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूका कला, सीप र क्षमता शक्तिलाई बाहिर ल्याउने उद्देश्य राखिएको थियो।

    कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि रङ भर्ने तथा कक्षा ४ र ५ का विद्यार्थीका लागि हिसाब दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। दुबै प्रतियोगितामा विद्यार्थीहरूको तयारी, ध्यान र उत्साह रहेको थियो ।

    उद्घाटन समारोहमा बागमती गाउँपालिका वडा न ७ का वडा अध्यक्ष होम प्रसाद बजगाईले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको सिकाइसँग जोड्ने बताए । उनले यस्ता क्रियाकलापले बालबालिकाको आत्मविश्वास र क्षमता विकासमा मात्रै होइन, भविष्यको नेतृत्व क्षमतासमेत मजबुत बनाउने धारणा राखे ।

    नारायणी माविका प्रधानाध्यापक इश्वर सन्जेलले बालबालिकाले  समस्या समाधान सीप र समूहमा काम गर्ने दक्षता अतिरिक्त क्रियाकलापबाट विकसित हुने कुरा उल्लेख गरे ।

    त्यसैगरी मनकामना प्रा.वि.का प्रधानाध्यापक रेशम ढोडारीले विद्यार्थीलाई अन्तरक्रियामूलक शिक्षण वातावरण उपलब्ध गराउने माध्यमका रूपमा यस्ता कार्यक्रम अपरिहार्य रहेको बताए। थुम्की आ.वि.का प्रधानाध्यापक अशोक ठाकुरले स्थानीय स्तरमै यस्तो स्तरीय कार्यक्रम हुनुले समुदाय–विद्यालय सम्बन्ध अझै घनिष्ठ बनेको बताएका छन् ।

    थुम्की आ.वि.का अध्यक्ष जीवन तिमल्सिनाले विद्यालयले विद्यार्थीकै केन्द्रमा रहेर सञ्चालन गरेका अतिरिक्त  कार्यक्रमहरूले परिणाममूलक शिक्षा प्रदान गर्न मद्दत पुर्‍याइरहेका छन् भन्दै  आगामी दिनमा पनि यस्ता क्रियाकलापले बिद्यालयमा प्राथमिकता पाउने बताए ।

    रङ भर्ने प्रतियोगितामा नारायणी माबी का कक्षा ३ कि कोपिला अधिकारी प्रथम बने भने नारायणी मा बि कै कक्षा २ कि  सुप्रीया सिङ्तान द्वितीय भइन । मनकामना प्रा बि नागटार का कक्षा ३ कि  मनोज थिङ तृतीय भएका छन्। त्यस्तै, हिसाब दौड प्रतियोगितामा श्री जनक मा बि कटुवाको कक्षा ५ कि सुप्रीया महर प्रथम बने, द्वितीय श्री नारायणी मा बि कक्षा ५ का सत्यम थिङ र श्री मनकामना आ बि कक्षा ५ कि  अनुशा रुम्बा तृतीय हुन सफल भइन ।

    शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि तथा विद्यार्थीको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमले थुम्की क्षेत्रका विद्यालयहरूबीच स्वास्थ्यपूर्ण प्रतिस्पर्धा र सहकार्यको भावना थप मजबुत बनाएको आयोजक बिद्यालयले बताएको छ ।

    कार्यक्रम विद्यालय अतिरिक्त क्रियाकलाप समिति बागमति गाउँपालिका ७ को आयोजना र वडा ७, गिम्दीको प्रायोजन मा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    समाचार

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    काभ्रे खबर

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६५९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९५९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८३८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७७६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६०९ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२९४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑