• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      २ घण्टा अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ६ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ६ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ४ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ३, बिहिबार
    होमपेज /  काभ्रे खबर

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

  • राजन दाहाल
  • २०८२ चैत्र २६, बिहिबार (१ हफ्ता अघि)
  • १२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    खानिखोला / काभ्रे

    काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र मानिने खनिखोलामा सडक कालोपत्रे भएसँगै वर्षौँदेखिको दुर्गमताको कथा विस्तारै बदलिँदै गएको छ। जनमुक्ति मार्ग अन्तर्गत पर्ने खनिखोला सडक खण्डमा पिच सम्पन्न भएपछि स्थानीयबासीमा उत्साह र आशा दुवै बढेको देखिन्छ।

    खानिखोला गाउँपालिकाको केन्द्र तालढुंगाबाट सुरु भएको उक्त सडक अहिले केवल यातायातको माध्यम मात्र नभई समग्र विकासको आधार बन्ने अपेक्षा स्थानीय नागरिक र जनप्रतिनिधिले गरेको देखिन्छ।

    गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सडक कालोपत्रेलाई खानिखोलाको विकासको ऐतिहासिक सुरुवातका रूपमा चित्रण गरेका छन्। उनका अनुसार, “सदरमुकामबाट करिब ८० किलोमिटर टाढा रहेको खनिखोला सडक सञ्जालबाट जोडिनु कालोपत्रे हुनुनै ठूलो उपलब्धि भएको बताए । यससँगै  शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रलाई समेत चलायमान बनाउने उनको बिश्वास छ ।

    अध्यक्ष थिङले जनमुक्ति मार्ग नामकरणको ऐतिहासिक पक्षसमेत रहेको स्मरण गरेका छन् । महान जनयुद्धका क्रममा जनमुक्ति सेनाले यही मार्ग हुँदै मार्चपास गरेको कारण यस सडकलाई ‘जनमुक्ति मार्ग’ नाम दिइएको उनले सिरुपते खबरलाई बताएका छन् ।

    बाढीले बगाएको ७०० मिटर सडक अझै निर्माण हुन सकेन

    यसैबीच, जनमुक्ति मार्ग अन्तर्गतकै करिब ७०० मिटर सडक अझै निर्माण हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्। २०८१ साल असोज ११ र १२ गते बागमती खोलामा आएको बाढीले बगाएको उक्त खण्ड हालसम्म पुनर्निर्माण नहुँदा सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उनीहरुको भनाइ थियो ।

    स्थानीय जनप्रतिनिधिका अनुसार जनमुक्ति मार्गको खानिखोला सडक खण्डमा कालोपत्रे कार्य सुरु भए पनि सो ७०० मिटर खण्ड नजोडिँदा यातायात सञ्चालनमा समस्या भइरहने गरेको बताएका छन् । यसले विशेषगरी वर्षायाममा जोखिम बढाउने र दैनिक आवतजावतमा कठिनाइ थप्ने गरेको उनीहरूको भनाइ छ।

    गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले यस विषयमा प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन्। “हामीले दर्जनौँ पटक प्रदेशका भौतिक पूर्वाधार मन्त्री र मुख्यमन्त्रीसमक्ष आग्रह गरेका छौँ। हरेक हप्ता हेटौँडा पुगेर पहल गरिरहेका छौँ, तर अहिलेसम्म ठोस सम्बोधन भएको छैन,” उनले आक्रोश पोख्दै भने ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    समाचार

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    काभ्रे खबर

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५६३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६००४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑