• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १६, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १0 मिनेट अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ घण्टा अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      २ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      ४ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      १ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ १६, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

  • राजन दाहाल
  • २०८२ माघ १६, शुक्रबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा / काभ्रे 

    ABM स्कुल बनेपामा शैक्षिक हबको रूपमा स्थापित हुँदै

    काभ्रे बनेपा–११ स्थित आदर्श विद्यामन्दिर (ABM) स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक समारोह भव्य रूपमा आज सुरु भएको छ। समारोहमा बोल्ने वक्ताहरूले विद्यालयले विगत दुई दशकभन्दा बढी समयदेखि अघि बढाएको शैक्षिक सुधार र नवप्रवर्तनलाई ‘शैक्षिक क्रान्ति’ को संज्ञा दिँदै उच्च प्रशंसा गरेका छन्।

    कार्यक्रमका वक्ताहरूले गुणस्तरीय शिक्षा, अनुशासित व्यवस्थापन, प्रविधिमैत्री सिकाइ प्रणाली र परिणाममुखी शिक्षण पद्धतिका कारण ABM स्कुल बनेपामा मात्र होइन, काभ्रे जिल्लाकै शैक्षिक केन्द्र (Educational Hub) का रूपमा विकसित हुँदै गएको धारणा व्यक्त गरेका थिए।

    विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनअनुसार हाल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ७८७ जना तथा कक्षा ११ र १२ मा ३४५ जना विद्यार्थी अध्ययनरत छन्। उहाँले २०८१ साल असारमा ISO EOMS 21001  प्रमाणपत्र प्राप्त गर्ने काभ्रे जिल्लाकै पहिलो विद्यालय बनेको जानकारी दिँदै यस उपलब्धिले विद्यालयको शैक्षिक विश्वसनीयता थप बलियो बनाएको उल्लेख गरेका थिए ।

    वक्ताहरूले ब्लुम्स ट्याक्सोनोमीमा आधारित शिक्षण सिकाइ विधि, Concept–Content–Reflect (3CR) Method, युनिट–वाइज एक्जिबिसन, अनलाइन एप प्रणाली, बालमैत्री कक्षाकोठा, रिसर्च सेन्टर, साइन्स तथा कम्प्युटर ल्याबजस्ता पूर्वाधारले विद्यार्थीको दीर्घकालीन सिकाइमा सकारात्मक प्रभाव पारेको धारणा राखेका थिए।

    कार्यक्रममा अभिभावकहरूले विद्यालयले अपनाएको समावेशी छात्रवृत्ति नीति, समयमै शिक्षक–कर्मचारीको सेवा सुविधा, अनुशासित वातावरण र सुरक्षित यातायात सेवा ले आफूहरू विश्वस्त बनेको प्रतिक्रिया दिएका थिए। वक्ताहरूले शिक्षालाई व्यापारिक दृष्टिकोणभन्दा माथि राखेर मानवीय मूल्य, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकास मा जोड दिइएकोमा विद्यालय व्यवस्थापनलाई धन्यवाद दिएका थिए।

    समारोहमा अभिभावक, विद्यार्थी, शैक्षिक क्षेत्रका विज्ञ, विभिन्न विद्यालयका प्राचार्य, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी दिनमा पनि ABM स्कुलले शिक्षा क्षेत्रमा नवीन प्रयोगमार्फत उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। अबिभावक दिवस भोलि सम्म चल्ने बिद्यालयका प्रधानाध्यापक राम प्रसाद तिमल्सिनाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    समाचार

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८१६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६८१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑