• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र ४, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ दिन अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ दिन अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      २ दिन अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      २ दिन अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      १ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      ३ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      ३ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      ३ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      ३ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      ३ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ महिना अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      १ महिना अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      १ महिना अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      १ महिना अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र ४, बुधबार
    होमपेज /  काभ्रे खबर

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

  • राजन दाहाल
  • २०८२ माघ १६, शुक्रबार (१ महिना अघि)
  • १८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा

    नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सभापति तीर्थ लामाको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन  गरेको छ ।

    जिल्ला कार्यसमितिको बैठकले सभापति लामाको संयोजकत्वमा प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ परिचालन मुल समिति गठन गरेको हो । मुल समितिमा जिल्ला कार्यसमिति, प्रतिनिधी सभा, प्रदेश सभा कार्यसमिति, भातृ तथा शुभेच्छुक संगठनका पदाधिकारी एवं सदस्यहरु छन् ।

    केन्द्रिय समितिको परिपत्र अनुसार बैठकले निर्वाचन व्यवस्थापनको लागि विभिन्न समिति गठन गरेको छ । क्षेत्र नं १ निर्वाचन परिचालन समिति संयोजकमा उपसभापति रमेशप्रसाद हुमागाई, क्षेत्र नं २ निर्वाचन परिचालन समिति संयोजकमा उपसभापति ठाकुरप्रसाद न्यौपाने, निर्वाचन व्यवस्थापन सचिवालय संयोजकमा सचिव माधव ढकाल, निर्वाचन प्रचार प्रसार मूल समितिको संयोजकमा सहसचिव समिर व्याञ्जु श्रेष्ठ, स्थानिय तह समन्वय समिति संयोजकमा सहसचिव रविन्द्रनाथ सिग्देल छन् ।

    बौद्धिक क्षेत्र समन्वय समितिमा ठाकुर प्रसाद न्यौपाने, निजी क्षेत्र समन्वयमा जगन्नाथ गिरी, सामाजिक संघसंस्था समन्वयमा शान्ति लक्ष्मी श्रेष्ठ, धार्मिक संघसंस्था समन्वयमा अर्जुनप्रसाद सापकोटा, स्थानीय प्रशासन समन्वयमा रमेशप्रसाद हुमागाई, १८–३० बिशेष अभियानमा रोहिन पराजुली, पूर्व आप्रवासी समन्वयमा सन्त लामा र अनुगमन समिति संयोजकमा अच्यूत प्रसाद पौडेल संयोजक छन् । भातृ संस्था समन्वय र परिचालनका साथै सार्वजनिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक राम जोशीलाई तोकिएको छ ।

    महिला समन्वयमा सनिता न्यौपाने बजगाई, श्रमिक क्षेत्र समन्वयमा सन्तोष गौतम, तरूण स्वंयमसेवक व्यवस्थापनमा कान्छा लामा, कृषि क्षेत्र समन्वय र परिचालनमा दिपेन्द्र पौडेल, शुभेच्छुक संस्था परिचालनमा प्रल्हाद थापा, मिडिया समन्वयमा बद्रिराज तिमल्सिना र सामाजिक संजाल परिचालन, समन्वयमा अन्जनराज खतिवडालाई संयोजक तोकिएको छ । अनुशासन समिति संयोजकको जिम्मेवारी सहसचिव रविन्द्रनाथ सिग्देललाई दिइएको छ ।

    समितिलाई तत्काल पूर्णता दिइ जिल्ला कार्यसमितिलाई जानकारी दिन निर्देशन दिएको जिल्ला सभापति लामाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

    वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    समाचार

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

    वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

    काभ्रे खबर

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८५२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५०० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१०३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९६३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९२७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८१७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑