• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण २, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

      १९ घण्टा अघि

      पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

      १ दिन अघि

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ३ दिन अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      ३ दिन अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      २ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      २ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ३ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ३ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ३ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ३ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण २, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले रोडरेस प्रतियोगिता गर्ने

  • राजन दाहाल
  • २०७९ जेष्ठ १८, बुधबार (३ साल अघि)
  • ५७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    यही जेष्ठ २८ गते शनिबार ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले रोडरेस प्रतियोगिता गर्ने भएको छ । बनेपाको एक होटलमा आज पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम गर्न लागेको प्रतिष्ठानले जनाएको हो । नेपालमै पहिलो पटक एस.ई.ई.परिक्षा दिएर बसेका बिद्यार्थीहरुबिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले दोस्रो ज्ञानकुञ्ज रोडरेस-२०७९ आयोजना गर्न लागेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले खास दुई वटा उद्देश्य राखेर रोडरेस प्रतियोगिता गर्न लागेको जनाएको छ । पहिलो उद्देश्य विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नु रहेको छ । त्यस्तै, एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि दोस्रो ज्ञानकुन्ज रोडरेसको आयोजना गर्न लागेको प्रतिष्ठानले बताएको छ । यही जेष्ट २८ गते शनिवार विहान ६.३० बजेदेखि रोडरेस सुरु हुने रोडरेसमा छात्रा/छात्र दुवै विधा समावेश गरिएको साथै छात्राहरुको रोडरेस ३ किलोमिटरको रहने छ भने छात्रको ६ किलोमिटरको हुने पनि प्रतिष्ठानले तयर पारेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन २०७८ को एस.इ.इ. परीक्षा दिएको प्रवेशपत्रको प्रमाणित प्रतिलिपि र हालसालै खिचेको फोटो आवश्यक पर्ने पनि आयोजकले बताएको छ साथै नाम दर्ताको अन्तिम मिति २०७९ जेठ २५ गतेभित्र दर्ता गरिसक्नु पर्ने पनि बताएको छ । दर्ता शुल्क प्रति ब्यक्ति रु. १०० लाग्नेछ । रोडरेस सम्बन्धि अभिमुखिकरण कार्यक्रम जेष्ठ २५ गते राखिएको पनि आयोजकले बताएको छ ।
    ‘नैतिक, व्यावहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत २० वर्षदेखि काभ्रेको व्यापारिक तथा सांस्कृतिक नगरी बनेपामा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । शिक्षा विद्यार्थीको लागि, विद्यार्थी राष्ट्रको लागि भन्ने अभिप्रायवाट किन्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्म उत्कृष्ट शैक्षिक गतिविधि प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    समाचार

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    काभ्रे खबर

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ६५१९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५५०२ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५१८३ पाठक संख्या
  • ४.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८४८ पाठक संख्या
  • ५.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७३३ पाठक संख्या
  • ६.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३१५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑