• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण २, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

      १९ घण्टा अघि

      पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

      १ दिन अघि

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ३ दिन अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      ३ दिन अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      २ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      २ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ३ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ३ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ३ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ३ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण २, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    नेपाल सोतोकान कराँते संघद्वारा जनप्रतिनिधिहरू सम्मानीत

  • सिरुपाते खबर
  • २०७९ अषाढ १९, आईतबार (३ साल अघि)
  • ६४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

     

    काभ्रे
    मुना सिलवाल
    शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमाया कुमारी यादवले खेलकुदका माध्यमबाट प्रत्येक व्यक्तिलाई स्वच्छ, अनुशासित एवं इमान्दार नागरिक बनाउने कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताएका छन् । नेपाल सोतोकान कराँते संघले आयोजना गरेको कार्यक्रमा राज्यमन्त्री यादवले सो विचार व्यक्त गरेका हुन्।
    गत शनिवार ९असार १९ गते० काभ्रेको पनौतीनगरपालिका हलमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नव निर्वाचिन जनप्रतिनिधिहरूलाई स्वागत, वधाई एवं शुभकामना कार्यक्रमका अवसरमा राज्यमन्त्री यादवले खेल क्षेत्रको विकास र विस्तार अपरिहार्य रहेको बताउँदै मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउँदै खेल क्षेत्रमा महिला सहभागितालाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।
    सम्मानीत हुनेहरूमा नमोबुद्ध नगरपालिका मेयर कुन्साङ लामा, उपमेयर रत्न लामा र पनौती नगरपालिका मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जरा तथा वडा अध्यक्ष र सदस्यहरूलाई राज्यमन्त्री यादवले फूलमालाहितलाई सम्मान गरेका हुन्

    सम्मानपश्चात् दुवै नगरपालिका जनप्रतिनिधिहरुले खुशी व्यक्त गर्दै नगरवासीको सर्वाङ्गीर्ण विकास कार्यमा खेल क्षेत्रले पु¥याएको योगदानको कदर गर्दै संघसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा व्यक्त गरेका हुन् ।
    नेपाल सोतोकान कराँते संघका केन्द्रीय अध्यक्ष हेमकुमार श्रेष्ठले आफ्नो जन्मभूमि र कर्मभूमिबाट निर्वाचित जनप्रतिनिधिहज्ञ्लाई सम्मान गर्न पाउँदा आफू ज्यादै हर्षित भएको बताउँदै आफ्नै जन्मभूमि र कर्मभूमिबाटै खेल क्षेत्रको विकास र विस्तारमा क्रियाशील रहने बताए।
    उक्त कार्यक्रमको सञ्चालन त्रिलोचन श्रेष्ठ गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष प्रमिला सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो । संघका सचिव नेहा राज्यलक्ष्मी शाहले संघद्वारा सम्पादित कार्य र भावी योजनाबारे संक्षेपमा प्रकाश पारेका थिए ।
    अतिथिहरूको सम्मानस्वरुप सोतोकान कराँतेका शिक्षक, रेफ्री तथा खेलाडीहरूले ‘वो’ प्रर्दशन गरिएको उक्त कार्यक्रममा खेल क्षेत्रसँग सरोकार राख्नुहुने जनप्रतिनिधि, समाजसेवी एवं नागरिक समाजका अभियन्तालगायत स्थानीयबासीहरूको उल्लेख्य उपस्थिति थियो

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    समाचार

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    काभ्रे खबर

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ६५२५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५५०२ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५१८३ पाठक संख्या
  • ४.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८४८ पाठक संख्या
  • ५.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७३३ पाठक संख्या
  • ६.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३१५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑