• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ १२, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      १ दिन अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ दिन अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      ५ दिन अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      ६ दिन अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      २ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      २ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ३ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ १२, मंगलबार
    होमपेज /  काभ्रे खबर

    मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले टुङ्ग्यायो नाम सिफारिस

  • राजन दाहाल
  • २०७९ भाद्र १८, शनिबार (३ साल अघि)
  • १३९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले प्रतिनिधि सभा र प्रदेश सभाको नाम सिफारिसको टुंगो लगाएको छ । शुक्रबार प्रतिनिधि सभा क्षेत्र न १ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभाको टुंगो लगाएको थियो भने शनिबार प्रतिनिधि सभा क्षेत्र न २ को क्षेत्रीय कार्यसमितिले पनि उम्मेदवारको लागि नाम सिफारिसको टुंगो लगाएको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र न १ का लागि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामा सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर १ को समानुपातिक तर्फको उम्मेदवार चयनको लागि हर्षजित लामा, इन्द्रमणि अधिकारी, रमेश प्रसाद हुमागाइ, ललिता किङरिङ मगर, मिरा नेपाली, गोबिन्द बहादुर थापा, आस्विन प्रसाद चौलागाईं, कान्छा लामा, उस्पर सुनार, बिष्णुमाया पुलामी, रशिला खनाल, बाबुराम गिरि, राम कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ ।

    त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क मा प्रत्यक्ष तर्फ गुणराज मुक्तान, राम योन्जन,सिबि लामा र दिनेश भुर्तेल र रबिन गौतमको नाम सिफारिस गरेको छ । त्यस्तै गरि प्रदेस सभा १ क अन्तर्गत समानुपातिक (महिला) तर्फ स्मिता लामा (जनजाति महिला), शान्ति लामा (जनजाति महिला), दुर्गामाया लामा (जनजाति महिला), लक्ष्मी कुमारी उप्रेती बर्तौला (महिला), सावित्री ठाडा थापा मगर (जनजाति महिला), पबित्रा लामा (जनजाति महिला), सुनिता तामाङ (जनजाति)को नाम सिफारिस गरेको छ भने समानुपातिक पुरुष तर्फ शंखबुद्ध लामा (जनजाति), सलाम सिं. तामाङ (जनजाति), गुमान सिं. लामा तामाङ (जनजाति), बिलाम मुक्तान (जनजाति), बिकास योन्जन (जनजाति), बलराम सापकोटा (खसआर्य), मुक्ते लामा (जनजाति) को नाम सिफारिस गरेको छ। त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा ख को उम्मेदवार चयनको लागि प्रत्यक्ष तर्फबाट सार्किमान बल, गणेश लामा, तिर्थ बहादुर, पशखल, रबिन्द्रनाथ सिग्देल, सन्जय लामा ईश्वरी प्रसाद ओझा, सुमनराज पाण्डे को नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य उम्मेदवार काभ्रे १ (ख) समानुपातिक तर्फबाट सन्तमान तामाङ, उद्धव प्रसाद कोईराला, जयन्ती हुमागाई, अन्जु रन्जित, सुदर्शन अधिकारी, मिना लामा, हरि बहादुर लामा बल, बिक्रम लामा, शंकरदास लामा, रोशन तामाङ, भोला थापा, सुरज तिमल्सिना, जगन्नाथ गिरि, रोशनराज पाण्डे, कल्पना सत्याल, राजेन्द्र प्रताप अर्याल, भरत प्रसाद बञ्जरा, शान्ता पाठक नराल, भोला प्रसाद भट्टराईको नाम सिफारिस गरेको छ ।

    त्यस्तै गरि नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं.२ प्रत्यक्ष तर्फ मधु प्रसाद आचार्य, शिव प्र. हुमागाई, अच्युत प्रसाद पौडेल, रामजि पन्त मुकेश, ठाकुर प्रसाद न्यौपाने को नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं.२ समानुपातिक तर्फ प्रचण्डराज प्रधान, डा. राम थपलिया लिला नेपाल, बेल ब लामा, मन्जु कुमार कोजु, कमला थापा, मनिस सोजु, सुमित्रा परियार दर्जी, रिता गौतम दाहाल ,सरस्वती वैध्य, राम प्यारि पोटे अवाले, विरता श्रेष्ठ,बल ब तामाङ, सुस्मिता नेपाली, संजिता दनुवार, उदय केसि, पुण्ड्य प्रसाद रिजाल, प्रविण धिताल प्रविण, कुमार श्रेष्ठ, राजेश लामा, माधव प्रसाद कोईराला, कुमार लामिछाने, गणेश अधिकारी, सावित्री लामिछाने, मान ब तामाङ को नाम सिफारिस गरेको छ। प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्र न.२ (क) प्रत्यक्ष तर्फ सुन्दरमणि आचार्य, होम प्र चौलागाई को नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ हेम कुमार तामाङ, उमेश बानियाँ, जित कृष्ण घिनाञ्जु श्रेष्ठ, शान्ति लक्ष्मी श्रेष्ठ, मन्जु शाह ठकुरी, माईली दनुवार, दिल बहादुर तामाङ, सिताराम परियार, सुनिता तामाङ, प्रकाश तामाङ, तस्बिर लामा, लिला नेपाल, प्रल्हाद थापा, किरण श्रेष्ठ, शान्ता क्षेत्री, नारायण प्रसाद न्यौपाने, जानुका नेपाल, नवराज सुवेदी, लक्ष्मी दनुवार, नारायण सापकोटा, राजन कार्की, खीलप्रसाद तिमल्सिनाको नाम उम्मेदवार चयनको लागि सिफारिस गरेको छ । प्रदेश सभा सदस्य उम्मेदवार चयनको लागि क्षेत्र न. २ (ख) प्रत्यक्ष तर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधव प्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धव प्रसाद नेपाल, ईश्वरी बादेको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ कृष्णबुद्ध बजगाई, चन्द्र ढकाल, केशव प्रसाद तिमल्सिना प्रेम बहादुर तिमल्सिना, रामेश्वर ढकाल, देवि प्रसाद डोटेल, सुमन थापा, रामहरि श्रेष्ठ, राम कुमार मुल्मि योगेन्द्रनाथ कर्माचार्य, रोशन लामा, कमल तामाङ, प्रकाश चन्द्र जोशी, सुरकृष्ण वैद्य, मन्जु घिमिरे आचार्य, कल्पना ढकाल, निर्मला श्रेष्ठ, गोमा गोले को नाम सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    समाचार

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    काभ्रे खबर

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०३४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६४६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२४१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०९७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०७० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑