• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ७, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      ११ घण्टा अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      १ दिन अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ दिन अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ६ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १ हफ्ता अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १ हफ्ता अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ४ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ४ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ७, सोमबार
    होमपेज /  काभ्रे खबर

    कर्म दावा सोक्सिङ भवन उद्घाटन सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ आश्विन १४, शुक्रबार (३ साल अघि)
  • ५३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी
    रोशी ९ पानान्चेमा आज कर्म दावा सोक्सिङ भवन उद्घाटन कार्य सम्पन्न भएको छ । धर्म गुरु डा. टासी छिरिङ लामा, संविधान सभा सदस्य तिर्थ लामा, रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम बहादुर लामा र शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाद्धारा संयुक्त रुपमा भवन उद्घाटन कार्य सम्पन्न भएको हो ।
    रोशी गाउँपालिकाद्धारा रु ५ लाख, रोशी ९ वडाकार्यालयबाट रु. ५ लाख र शान्ति जन आदर्श सेवा केन्द्रबाट रु १० लाखको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको समाजसेवी तथा निवर्तमान वडा सदस्य मेघ लामाले जानकारी दिनुभयो ।
    कार्यक्रमको अवसरमा धर्म गरु डा. टासी छिरिङ लामाले रोशी क्षेत्रमा रहेका नेतागण, समाजसेवी, जनप्रतिनिधि, आम रोशी वासी तथा सम्पुर्ण मानव समुदायमा बुद्ध धर्मको शिक्षा, उपदेश तथा ज्ञान ग्रहण गरी जीवनमा लागू गर्न अनुरोध गर्दै आर्शिवाद व्यक्त गर्नुभयो । संविधान सभा सदस्य तिर्थ लामाले धर्म, संस्कार संस्कृतिले भरिपूर्ण हाम्रो समाजमा हाम्रा आस्थाका केन्द्रलाई पूर्णता प्रदान गर्न र गुम्बाको विकास र आवश्यक पूर्वाधार विकास गर्न आगामी दिनमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजसेवी तथा शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले यदि हामी मानव जातीले बुद्धको उपदेश र पञ्चशिलको पालना गर्न सकेमा सबै कारागार बन्द हुने र अपराध, हत्या हिंसा जस्ता कृयाकलापको अन्त्य हुने धारणा ब्यक्त गर्नुभयो । त्यसैगरी रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी को बाटो स्तरोन्नती गुम्बा र आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको निम्ति आगामि दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष मिम बहादुर वाईवाले रोशीको धर्म, संस्कृति, संस्कार, सामाजिक विकास तथा पूर्वाधार विकासको निम्ति रोशी गाउँपालिकाले मनन् गरिएको चुनावको बेलामा गरिएको प्रतिवद्धता क्रमैसँग पूरा गर्ने धारणा व्यक्त गर्नुभयो ।
    कार्यक्रमको सभाअध्यक्ष पेमा दोर्जे लामाले उपस्थित महानुभाव, स्थानीय वासी तथा बौद्ध धर्म प्रेमी सबैमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    समाचार

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९३७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५७२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०१३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८९३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑