• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २०, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ दिन अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      २ दिन अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      ५ दिन अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      १ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      १ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ३ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २०, बुधबार
    होमपेज /  काभ्रे खबर

    पाण्डेगाउँबासी भन्छन्, यसपालि गठबन्धनका उम्मेदवारलाइनै जिताउने हो

  • सिरुपाते खबर
  • २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)
  • ६९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    नाला                                                                      बनेपा नगरपालिका वडा नं. १ पाण्डेगाउँबासीको चाहना लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउने रहेको छ । पाण्डगाउँको हिजोको अवस्थाबाट आजको अवस्थामा परिर्वतन गर्न गठबन्धन दलको उम्मेदवारको रुपमा रहेका व्यक्तिहरूको अहम भूमिका रहेको उनीहरूको ठम्याई रहेका छन् ।
    काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरूको चुनावी सभामा बोल्दै पाण्डेगाउँबासीहरूले सो कुरा बताएका हुन् । ‘यस गाउँको बिकासको लागि लोकतान्त्रिक वाम गठबन्धनले बाहेक गर्न सक्दैन, हिजो पनि यिनै दलका नेताहरूले बिकास गरे अब पनि यिनैले गर्छन भन्ने बिश्वास छ ।’ पाण्डेगाउँबासीले भने, ‘हिजो पनि भोट तपाईहरूलाई नै दिएका हौँ, आज पनि तपाईहरूलाई नै दिन्छौँ र भोली पनि तपाईहरूकै लागि हो ।’
    उक्त चुनावी सभामा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटाले यस क्षेत्रको बिकासका लागि धेरै दुःख गरेको बताए । ‘हिजो म जिल्ला बिकास समितिका सभापति हुदा अहिलेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार मान्य हुनुहुन्थ्यो ।’ उनले भने, ‘हामीहरू मिलेर नाला-भक्तपुरको सडक होस वा अन्य बिकास निर्माणको काम होस मिलेरै गरहेका हौँ, अब पनि मिलेरै गछौँ ।’ बिकास निर्माणमा यसरी खटिएको तर अहिलेसम्म आफु लगायत उम्मेदवारहरू कसैको टेप प्रकरण नआएको उनले बताए । भ्रष्टाचारमा लिप्त नेताहरू फेरी पनि उम्मेदवार बनेकोले मत नदिन मतदाताहरूलाई सापकोटाले अनुरोध गरे । गत निर्वाचनको वेला नेकपा एमालेले सार्वजनिक गरेको घोषणा पत्र देखाउदै सापकोटाले भने, ‘हिजो एमालेले घोषणा पत्रमा वालबालिका र बृद्धबृद्धाको निशुल्क स्वास्थ परिक्षण गर्ने, एक घर एक व्यक्तिलाई रोजगार जस्ता हावादारी बुँदाहरू समाबेस गरेको भएपनि व्यवहारमा लागु भएन ।’
    काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिव प्रसाद हुमागाईले हिजो आफु सांसाद हुदा बिकास निर्माणका थुप्रै काम गरेको बताए । यस क्षेत्रका बिद्युतीकरणको काम, सडक निर्माणको काम लगायत शिक्षा, स्वास्थ्यको काम गरेको बताए । आगामी दिनमा पनि यस भेगको बृहत्तर बिकासको लागि काम गर्ने त्यसको लागि भोट दिएर जिताउनु पर्ने उनको भनाई छ ।
    प्रतिनिधि सभा क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार कञ्जनचन्द्र बादे श्रेष्ठले यस अगाडी सांसदको उम्मदवार हुदा भोट माग्न आउने क्रममा बाइकमा आएको, बाईकमा पनि हिलोले भिजेर कपडा फेरी आउनु पर्ने अवस्था रहेको र अहिले गाडीमा आउन सक्ने अवस्था बनाएको बताए । आगामी दिनमा सडकको स्तरोन्नती गरी बिकासमा अझ टेवा पुर्याउने उनले बताए । यहाँका जनताको मागलाई सम्बोधन गर्न आफु तत्पर रहेको उनले बताए ।
    नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला संयोजक तथा समानुपतिक उम्मेदवार भोला अर्यालले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा २ का शिव प्रसाद हुमागाई र प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र वादेले निर्वाचन औपचारिक रुपमा जितिसकेको घोषणा हुन मात्र बाँकी रहेको बताए । साथै उनले गठबन्धन दलका नेता कार्यकर्ताहरूले यो समयमा कुनै अपेक्षा नलिई हाम्रा उम्मेदवारहरूलाई सहयोग गर्न निर्देशन समेत दिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    समाचार

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०४९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६६४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२६१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१११ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९८४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑