• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ८, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      १ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      २ दिन अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      ३ दिन अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ६ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      २ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      २ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      २ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ८, मंगलबार
    होमपेज /  काभ्रे खबर

    दोङ र ढकालको पहलमा महाभारतको १७ किमी सडक पिचको लागि करिब १ अर्ब बजेट

  • सिरुपाते खबर
  • २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)
  • ७०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा १७ किमी सडक पिचको लागि करिब १ अर्ब बजेट विनियोज भएको छ । सो बजेट नेकपा माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं। १ का उम्मेदवार सूर्यमान दोङ ९लालध्वज० र वगामती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सभा ९क०का उम्मेदवार रत्न ढकालको विशेष पहलमा विनियोजन भएको हो ।
    पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गाउँपालिका शिर्षकमा ९८ करोड ७४ लाख १७ हजार ३०८ रुपैयाँ बजेट परेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा संसार०ले जानकारी दिए । उनका अनुसार सो बजेट स्वीकृत भइ ठेक्काको लागि बोलपत्र आव्हान समेत भएको छ । यो बजेटले १७ किलोमिटर सडक पिच हुने जिम्बाले बताए ।
    यस अघि पनि ९ किलोमिटर सडक पिच गर्नका लागि दोङ र ढकालको विशेष पहलमा ४९ करोड बजेट व्यवस्था भई काम भइरहेको छ । यो सँगै अब २५ किलोमिटर सडक चाँडै नै पिच हुने अध्यक्ष जिम्बाले जानकारी दिए । ठेकेदारको ढिलासुस्तीका कारण सो सडक निर्माणमा ढिलाई भएपनि समय सिमा भित्र नै सडक पिच हुने उनले बताए ।
    बजेट व्यवस्थापन सँगै उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डे, पूर्व उर्जा राज्य मन्त्री दोङ र युवा तथा खेलकुद मन्त्री ढकाललाई समेत धन्यवाद दिएका छन् ।
    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्ः
    ‘लामो मेहनत पछि यहाँहरुले दिनु भएको बिश्वासलाई पुर्ण प्रतिबद्धता साथ पुरा गर्ने अभियानलाई सार्थक बनाउन महाभारतको समृद्धिमा महत्त्वपूर्ण फड्को मार्ने गरि महाभारत गा,पा,केन्द्र जोड्ने सडकको लागि इतिहासकै सबैभन्दा ठूलो बजेट सडक कालोपत्रे गर्न रु। ९८ करोड ७४ लाख १७ हजार ३०८ को बजेट तथा कार्यक्रम स्वीकृत भइ ठेक्का ब्याबस्थापन गर्न सफल भएकोमा महाभारत बासीहरु प्रति आभार प्रकट गर्दै यस महत्त्वपूर्ण हाम्रो प्रस्तावलाई सफल गराउन पहल गर्नु हुने माननीय युबा तथा खेलकुद मन्त्री रत्न ढाकाल र पुर्ब उर्जा राज्य मन्त्री सुर्यमान दोङ, विशेष भुमिका निभाउनु हुने पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल ९प्रचण्ड० बाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पान्डे आर्थिक मामिला मन्त्री सालिकराम जमरकटेल लागयत मन्त्रीज्यूहरु, योजना आयोगको माननीय सदस्य डा। रामकुमार फुयाँल ,डा। दिल बहादुर गुरुङ लगायत यस कार्यमा सहयोग गर्नु हुने सचिबज्यूहरु रास्ट्रसेबक कर्मचारीहरु पुर्बधार कार्यलाय काभ्रे लगायत सबैमा धन्यवाद । साथै अघिल्लो पटक ८।७ कि।मि। सडक कालोपत्रे गर्न ४९ करोड को ठेक्का भएको त्यो कार्य ठेकेदारको ढिलासुस्तीका कारण ढिलाइ भएपनि यो कार्य पुरा हुनेछ, यो सँगै महाभारत गा।पा।जोड्ने २५ कि।मि। सडक कालोपत्रे हुनेछ र हामी पनि हाम्रो पुस्तामा कालोपत्रे सडकमा हिन्ना पाउने छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    समाचार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    काभ्रे खबर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६१६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९३५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७९१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७३४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५५१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑