• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २१, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      ५ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      ५ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      ६ दिन अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      १ महिना अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २१, शनिबार
    होमपेज /  काभ्रे खबर

    रोशी समृद्ध हुनको लागि रोशीका बासिन्दाहरुको आयआर्जनमा सुधार आउनु पर्छ –अध्यक्ष दिनेश लामा

  • राजन दाहाल
  • २०७९ पौष १७, आईतबार (२ साल अघि)
  • ४९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिका समृद्ध हुनको लागि रोशिका बासिन्दाहरुमा सुधार आउनुपर्ने बताउनुभएको छ । आज भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र काभ्रेपलान्चोकले आयोजना गरेको दसौं राष्ट्रिय पोल्ट्री दिवस २०७९ को समापन समारोह कार्यक्रममा लामाले सो कुरा बताउनु भएको हो । नेपालमा स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार गरि ७ सय६१ वटा सरकार रहेको र सबै सरकारको एउटै मन्त्र भनेको समृद्धि भएको बताउदै उहाँले बास्तबमा समृद्धि आउनको लागि के कुराको आबश्यकता पर्छ भन्ने तर्फ कम ध्यान जाने गरेको छ तर पनि हामिले समृद्धि भन्ने शब्द भनिरहने बताउनुभयो । साच्चिकै समृद्धि ल्याउने हो भने रोशीका नागरिकको जिवनस्तरमा सुधार आउनु पर्ने,आय आर्जनमा सुधार आउनुपर्ने , क्रय शक्तिमा सुधार आउनुपर्ने, नागरिकले उत्पादन गरेर बजारमा बेच्ने बस्तुको मुल्यवृद्धि हुनुपर्ने बताउनुभयो । रोशी गाउँपालिकाको १२ वटै वडाको भूगोलहरु पोल्ट्री व्यवसाय गर्नको लागि उपयुुक्त रहेको बताउदै उहाँले यस क्षेत्रमा पोल्ट्री व्यवसाय गरेर धेरै आम्दानी गर्न सकिने पनि बताउनुभयो । यसअघि पोल्ट्री व्यवसाय गर्नको लागि रोशी गाउँपालिकाको इफोर्ट नपुगेको र त्यो तहमा नपुगेको बताउदै आगामी दिनहरूमा पोल्ट्रीमा लगानी गरि रोशी गाउँपालिकालाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले हाम्रो दैनिक उपभोग्य सामानहरु बाहिर बाट ल्याउनुपरेको र गाउँबाट निर्यात हुने बस्तु घट्दै गएको कारण हामी परनिर्भर हुनु परेको बताउँदै परनिर्भरताले समृद्धि नआउने जिकिर गर्नुभयो । हामिले कलकारखानामा उत्पादित बस्तु विश्व बजारमा बेच्नु पर्नेमा युवाहरु बेचिरहेको र ती युवाहरुले पठाएको रेमिटेन्सले मात्र देशमा समृद्धि नआउने र हामीले सोचेको समाजबाद पनि नआउने बताउनुभयो । उहाँले जुन गाउँमा जे उत्पादन हुन्छ त्यो सामान निर्यात गर्न सकियो भने मात्र हामीले देखेको समृद्धिको पूरा हुने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३२८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७१२ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५२१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४७० पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०६१ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑