• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      ६ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      ६ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      १ महिना अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २३, सोमबार
    होमपेज /  काभ्रे खबर

    निर्वाचनबाट क्याप्टेन छनोट, बिद्यालयमा लोकतान्त्रिक प्रक्रियाको अभ्यास

  • राजन दाहाल
  • २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
  • ६५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    धुलिखेल
    शुक्रवार हामी धुलिखेल स्थित श्री पन्चकन्या अधारभुत बिद्यालय मा पुग्दा कोहि शिक्षकहरु मतदान अधिकृतको कार्ड लगाएर मत पेटिकामा सहि गर्दै थिए, कोहि शिक्षक विद्यार्थीको नङमा कालो मसि लगाउदै थिए, कोहि विद्यार्थीलाई लाम्बद्द गराउदै थिए भने बिद्यालयका सम्पुर्ण विद्यार्थी धमाधम मत पेटिकामा मत खसाल्दै थिए । यो निर्वाचन  कुनै स्थानीय, प्रदेश र संघको निर्वाचन थिएन यहाँ मात्र बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेनको लागि निर्वाचन भएको थियो । पहिले शिक्षकहरुले बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गर्ने गर्दथे तर पन्चकन्या आ.बि. मा विद्यार्थी आफैंलाई छान्न जिम्मा दिइएको थियो तर धेरै जनाको नाम आएपछी निर्वाचन गर्नुपरेको बिद्यालयले जनाएको छ ।


    निर्वाचनको लागि बिद्यालयमा २ वटा बुथ राखिएको थियो । जसमा १ देखि  ३ कक्षाका विद्यार्थीको लागि १ वटा र ४ देखि ८ कक्षाका विद्यार्थीको लागि १ वटा छुट्टाछुट्टै बुथ राखिएको थियो ।निर्वाचनको मैदानम क्याप्टेनको लागि ४ जना र भाइस क्याप्टेनको लागि ४ जना विद्यार्थीको  उम्मेदवारी परेको थियो ।

    मार्कर,पुस्तक,कम्प्युटर,टेलिफोन,झोला,झन्डा,घडी ,क्याल्कुलेटर चुनाव चिन्न रहेको थियो । शिक्षकहरुबाट १ जना मतदान अधिकृत र १ जना सहायक मतदान अधिकृत रहेका थिए । बिद्यालयमा सुरु देखि अन्त्य सम्म नै चुनावको जस्तै रौनक छाएको थियो । मतदानको लागि मतपत्र र स्वस्तिक चिन्ह पनि तयार पारिएको थियो ।
    निर्वाचनको लागि कक्षा १ देखि ८ सम्मका १ सय ३५ जना विद्यार्थी र १४ जना शिक्षक गरि कुल १ सय ४९ मतदानमा सहभागी रहेका थिए । जसमा कक्षा ७ मा अध्यनरत  छात्र  सन्जय गोलेले कुल मतदाता मध्ये ८१ मत ल्याइ बिद्यालयका क्याप्टेन हुन सफल भएका थिए भने ५५ मत प्राप्त गरि कक्षा ८ मा अध्यनरत छात्रा लक्ष्मी गोले बिद्यालयको भाइस क्याप्टेन बन्न सफल भएकी थिइन ।


    बिद्यालयले निर्वाचन गर्नुको उदेश्य आफुलाइ मन परेको ब्यक्ति आफ्नो लिडर बनाउन पाउनुपर्ने बिधिको थालनी गरेको बताएको छ । साथै बिद्यालय शिक्षणमा सामाजिक र स्थानीय बिषयमा निर्वाचन कसरी हुन्छ ? यसको विधि र प्रक्रिया कस्तो हुन्छ ? भन्ने सिकाइ उपलब्धि हासिल गराउन पनि निर्वाचन गर्नु परेको बिद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईले बताए । जिल्लाका अन्य केही बिद्यालयमा पनि यस्तो कार्यको थालनी गरिसकेको बिद्यालयका शिक्षक ऋषिराम सापकोटाले बताए । साथै उनले बिद्यालय स्तर देखिनै लोकतान्त्रिक प्रक्रियाको थालनी भएको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३३५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७१९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५४४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४७८ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०६९ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑