• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २२, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      १९ घण्टा अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      २ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ३ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      ५ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      ६ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      ६ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      ३ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      ३ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ २२, बिहिबार
    होमपेज /  काभ्रे खबर

    जेष्ठ २६ र र २७ गते लायकुमा रोजगार मेला लाग्दै

  • राजन दाहाल
  • २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • ६९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    बनेपा नगरपालिका र पनौती नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा २ दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला २०८० जेठ २६ र २७ गते सुक्रबार र शनिवार विहान १० बजे देखि अपरान्ह ५ बजेसम्म आयोजना हुन लागेको हो । रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह्र सरकारी निकायहरुसंग गराउने मुख्य उद्देश्य र “मेरो वृत्ति मेरो खोजी मेरो सिप भविष्यको दीप” भन्ने मूल नाराको साथ लायकु परिसर बनेपामा “वृत्ति मार्ग-निर्देशन तथा रोजगार मेला-२०८०” को आयोजना गर्न लागेको आयोजकले बताएको छ । मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरुलाई एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्ने आयोजकको भनाइ छ । मेलाले विद्यार्थी तथा युवाहरुलाई आ-आफ्नो रुची र खुबी अनुसारको वृतिविकास प्रयोजनार्थ सीप सिक्न, जागिर खोज्न र रोज्न सहयोग पुर्याउने अपेक्षा आयोजकको छ । साथै मेलाले रोजगार प्रदायक संस्थाहरुले आफूलाई चाहिने सिपयुक्त दक्ष कामदार सजिलै संग सम्पर्क गरि प्राप्त गर्न मद्धत गर्ने अपेक्षा लिइएको छ ।
    मेलाको मुख्य उदेश्य नेपाली युवा, महिला तथा पुरुषहरुले उपलब्धिमुलक अपेक्षित रोजगारी स्वदेशमा नै प्राप्त गर्ने रहेको र उक्त जनशक्तिलाई स्थानीय उद्योग/व्यवसाय, अटोमोबाईल, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने, SEE र १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरु, यूवाहरु / गृहिणी महिला काम गरिरहेका कामदारहरुको वृत्ति विकासको लागि सहयोग गर्न र बर्तमान अवस्थामा श्रम बजारमा भएको आवश्यक कामको जानकारी गराउने हेतुले उक्त कार्यक्रम संचालन हुन लागेको हेल्भिटास नेपालका प्राबिधिक संयोजक गङ्गा बहादुर बिस्वकर्माले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    समाचार

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    काभ्रे खबर

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७२५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६९९ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३५८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑