• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ७, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २१ घण्टा अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      १ दिन अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ दिन अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      १ हफ्ता अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १ हफ्ता अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १ हफ्ता अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ४ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ४ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ७, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरपालिका र उद्योग बाणिज्य संघको आयोजनामा करदाता क्षमता अभिवृद्धि सम्बन्धि तालिम

  • राजन दाहाल
  • २०८० अषाढ ९, शनिबार (२ साल अघि)
  • १५६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    पनौती नगरपालिका र पनौती उद्योग बाणिज्य संघले संयुक्त आयोजनामा करदाता क्षमता अभिवृद्धि सम्बन्धि तालिमको आयोजना गरेको छ । पनौती उद्योग बाणिज्य संघ भित्र रहेको उद्योगी तथा व्यवसायीहरुको कर सम्बन्धि क्षमता अभिवृद्धि गर्नको लागि तालिमको आयोजना गरेको आयोजकले बताएको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरि तालिमको उद्घाटन गरिएको छ ।
    तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई शुभकामना प्रदान गर्दै साना तथा ठुला व्यवसायलाई नेपाल उद्योग बाणिज्य महासंघमा आवद्ध हुनको लागि आग्रह गर्नुभएको छ । साथै उहाँले देशभरी हाल २५० वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ रहेको र उक्त संघमा ३० देखी ४० जना युवाहरुलाई कर दाखिला सम्बन्धि दक्ष बनाउने योजना तयार पारेको बताएका छन् । साथै उहाँले तिनै दक्ष युबाहरुबाट नेपाल भरका ७ सय ५३ वटै स्थानीय तहबाट ३० देखि ४० जना एकाउन्टेन्ट तयार पार्ने योजना रहेको पनि बताउनुभएको छ । वैद्यले यसपालिको बजेट भाषणबाट ३ सय भन्दा बडि बिधामा ट्याक्स बढाएकोले आगामी दिनमा ट्याक्स कै कारण उद्योगी व्यवसायीहरु धारासायी अबस्थामा पुगेको र करमा हेरफेर नभए साना तथा ठुला धेरै उद्योगहरु बन्द हुने बताउनुभएको छ । साथै उहाँले महिला उद्यमीहरुको लागि १५ लाख सम्म बिना धितो ऋण दिने प्राबधान ल्याएपनि राम्रोसंग कार्यान्वयन हुन नसकेकोमा दु: ख व्यक्त गर्नुभयो । साथै उक्त कार्यकालागि प्रत्येक स्थानीय तहमा एक एक वटा बैंकलाई जिम्मा दिने गरि कुरा अगाडि बढाइएको जानकारी दिनुभयो।
    कार्यक्रमका सभा अध्यक्ष भोला थापाले करको दायरा साघुरो भएकोले व्यवसायमैत्री वातावरण नभएको भन्दै करको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनुभएको छ । उद्योग संचालन गर्न कठिनाइ भएको भन्दै थापाले बेरोजगारमा रहेका युवाहरुलाई रोजगारी दिन उद्योग धन्दाहरुलाई मल्टी इन्टरनेसनल बनाउनुपर्ने बताउनुभयो । थापाले आर्थिक मन्दीका कारण उद्योगहरु बन्द हुने अबस्थामा पुगेको र उद्योग व्यवसाय प्रति हालका युवाहरुमा वितृष्णा जागेको कारण व्यवसायलाई पुस्तान्तरण गर्न पनि कठिनाइ भएको बताउनुभएको छ ।
    त्यस्तै गरि कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउन निजि क्षेत्रमा छरिएर रहेका व्यवसायले सहयोग रहेको बताउँदै व्यवसायीले तिरेको करको सदुपयोग कसरी भएको छ, त्यसको निगरानी राख्न जरुरी भएको बताउनुभएको छ ।

    कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका राजस्व शाखा प्रमुख लक्ष्मण मातंछेले आगामी दिनमा गाउँ /गाउँ ,टोल / टोलमा गएर व्यवसाय दर्ता गर्ने सोच बनाएको बताउनुभएको छ । उहाँले आगामी आ. ब. देखि नगरभित्र संचालित साना तथा ठुला उद्योगी व्यवसायीलाई घरदैलोमै गएर व्यवसायीक प्रमाणपत्र वितरण गर्ने योजना रहेको बताउनुभएको छ। मातंछेले आर्थिक बर्ष २०८०/८१ मा खानीजन्य व्यवसायलाई केही कर थप गरेको र अन्य व्यवसायमा थप कर नराखेको र साबिक अनुसार नै रहेको बताउनुभएको छ । उहाँले व्यवसायीलाई हौसला प्रदान गर्ने र उत्साह थप्ने साङ्गितिक सौगात पनि प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा पनौती उद्योग बाणिज्य संघको अध्यक्ष भोला थापा, प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य , विशिस्ट अतिथि आन्तरिक राजस्व कार्यालयका कर अधिकृत डिल्लीराज लेखक र चार्टर एकाउन्टेन्ट सन्देश के. सि. पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना साथै उद्योग तथा व्यवसायसंग आवद्ध रहेका सरोकारवालाहरुको उपस्थित रहेको थियो । ९५ जना उद्योग व्यवसायका प्रतिनिधि तालिममा सहभागी रहेका थिए । तालिम आज र भोलि संचालन हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    समाचार

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    काभ्रे खबर

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९३७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५७३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०१३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८९४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑