• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ७ घण्टा अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ७ घण्टा अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ दिन अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      ४ दिन अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      ५ दिन अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      ६ दिन अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      २ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      ३ हफ्ता अघि
    in
    आज: २०८२ मंसिर २९, सोमबार
    होमपेज /  आर्थिक

    जिल्ला बचत संघको २६ औं साधारणसभा सम्पन्न

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • १४१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    जिल्ला बचत संघ काभ्रेको २६औ साधारणसभा सम्पन्न ब्जएको छ । साधारणसभा अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा र बागमती प्रदेश,संस्कृती ,पर्यटन तथा सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उपाध्यक्ष सागरनाथ कपालिले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिब सुरेन्द्र पौडेलले प्रगती प्रतिबेदन र भाबी कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा सस्थाका कोशाध्यक्ष जीवन श्रेष्ठले आर्थिक प्रतिबेदन र आगामी बर्ष को बजेट प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समिती संयोजक शिव आचार्यले लेखा प्रतिबेदन प्रस्तुत गरे । बचत संघमा हाल २ सय ४१ सदस्य सस्था रहेको र हाल सम्मको पुजी ८ करोड ३७ लख ६३ हजार रहेको छ संघल बताएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले सहकारी छेत्रमा आएको समस्या राज्यलाई मात्र दोष लगाएर सहकारी संचालक , अभियानकर्मीहरु पन्छ्न नमिल्ले बताए । बागमती प्रदेश रजिस्ट्रार खतिवडाले बचतकर्ता हरुको बचात ,मुदती रकम सहकारीहरुले फिर्ता गर्ने योजना पेश गर्ने ,संस्थाबाट लगेको ऋण ऋणतिर्न आनकानी गर्ने हैन भन्दै कानुनी कठाघरमा उब्याउने अवस्था आइसकेको धारणा राखे ।
    संघले कार्यक्रम मार्फत अधिक्तम शेयर खरित कर्ता उग्रचन्डि साकोस,अधिकतम बचत कारोबार गर्नेमा अटल साकोस ,अधिक तम ऋणकारोबारमा बनेपा साकोस, शैलुङेशोरी साकोस,नारी चेतना साकोस ,बेथानचोक, नारिचेतना साकोस बनेपा सम्मनित गरेको छ । संघले उत्कृष्ट कर्मचारिमा अमृता नेपाललाइ सम्मान गरेको छ ।
    कार्यक्रममा रास्ट्रय सहकारी बैंकका सन्चालक ध्रुबराज बिष्ट , बागमती प्रदेश बचात संघ का अध्यक्ष उद्धब साप्कोता बाग्मती प्रदेश सहकरी संघ लि संचालक कृष्ण तिमल्सिना नेपाल पत्रकार महा संघ काभ्रे अध्यक्ष बद्री राज तिमल्सिना र कोअ परेटिभ मेनेजस क्लबका अध्यक्ष मदन बस्नेत लगयेतको आथिथयता रहेको थियो । कार्यक्रम को सन्चालन संघका सह सचिब बिकास बादे ले गर्नु बएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०४ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२१ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५१२ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑