• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २२, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      ५ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      ५ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      ६ दिन अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      १ महिना अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २२, आईतबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे मा वि पनौतीले गर्‍यो टेबल टेनिस प्रतियोगिता

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • ३५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    स्थापनाको पच्चिसौँ वर्षको अवसरमा विभिन्न कार्यक्रम मनाउने क्रममा पनौती स्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले बुधबार जिल्ला स्तरीय अन्तरविद्यालय एकल पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न गरेको छ ।
    जिल्लाका पच्चीसवटा विद्यालय सम्मिलित सो प्रतियोगितामा प्रथम स्थान ज्ञान सरोवर माध्यमिक विद्यालय, बनेपाका छात्र शरद कर्माचार्यले हासिल गरे भने द्वितीय र तृतीय स्थान क्रमशः सरस्वती कुञ्ज बोर्डिङ स्कुल पनौतीका छात्र देव शाही र श्रीराम मावि, खोपासीका छात्र विरेन्द्र तामाङले हासिल गरे ।
    कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफल छात्रहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइवा, विशिष्ट अतिथि काभ्रे जिल्ला प्याब्सन अध्यक्ष श्याम भुजेल र विद्यालयका प्राचार्य बसन्तराज नेपालले विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई क्रमशः छ हजार, चार हजार र तीन हजार प्रदान गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथी काभ्रे जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मानवीर वाइवाले विद्यार्थीहरुलाई मोबाइल फोन तथा सामाजिक सञ्जालको प्रयोगबाट निस्किएर खेलकूदमा लाग्न आग्रह गरे । काभ्रे जिल्ला प्याब्सन अध्यक्ष श्याम भुजेलले खेलकुदले विद्यार्थीको सामाजिकीकरणमा प्रत्यक्ष रुपमा सकारात्मक भूमिका खेल्ने कुरा बताए ।
    विद्यालयका प्राचार्य बसन्तराज नेपालले विद्यालयको पच्चिसौं स्थापना दिवसको अवसरमा विद्यालयले विद्यार्थी केन्द्रित कार्यक्रमलाई कक्षाकोठामा मात्र हैन समूदायमा पनि पुर्याउनुपर्छ भन्दै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । साथै खेलकुदले विद्यार्थीमा अनुशासन, एकता, आपसी सहयोग र मानवताको विकास गर्ने कुरा उनको धारणा थियो ।
    वि.स. २०५५ सालमा स्थापित विद्यालयले यही माघ पच्चीस गते स्थापनाको पच्चिसौं वर्ष मनाउँदै छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७१७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५२८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४७५ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०६७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑