• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक १, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ८ घण्टा अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      १ दिन अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      २ हफ्ता अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      ३ हफ्ता अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक १, शनिबार
    होमपेज /  काभ्रे खबर

    म र उदय शमशेर राणा बिकासको लागि हात्ति हौं, अरुले बोलेर मात्र केही हुन्न – मिनकृष्ण महर्जन

  • राजन दाहाल
  • २०८० फागुन २१, सोमबार (१ साल अघि)
  • ५३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/ बागमती
    ललितपुर क्षेत्र न. १ प्रदेश ख का प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनले दक्षिण ललितपुरको बिकासको जिम्मा प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा र आफ्नो भएको बताएका छन् । बागमती गाउँपालिका वडा न ७ गिम्दी मा रहेको श्री जनक मा.वि. को ५० औं स्वर्ण जयन्ती कार्यक्रमलाई शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।
    उनले माननीय उदय शमशेर राणा र म यस क्षेत्रको बिकासको लागि तीब्र गतिमा अगाडि बढीरहेको बताए । साथै एक दिन अगाडिमात्र सोही कार्यक्रममा बोल्दै नेकपा एमाले ललितपुर जिल्ला इन्चार्ज शेर बहादुर तामाङले आफुहरुलाई बिकास नभएको र भएको बिकास पनि एमालेका पुर्व जनप्रतिनिधिहरुले गरेको भन्ने शब्द प्रयोग गरेकोमा आपत्ति जनाए । साथै उनले शेर बहादुर तामाङलाई आफ्नो क्षेत्रको बिकासको मात्र चिन्ता गर्न आग्रह गरे । उनले आफ्नो क्षेत्रमा चाहिँ बिकास नगरेर जनताले हराएर पठाए अनि त्यही मान्छे चाहिँ यस क्षेत्रको बिकासको ठेक्का लिने ? भन्दै आरोप लगाए ।
    साथै उनले दक्षिण ललितपुरको समग्र पुर्वाधार बिकासको लागि नेपाल काङ्ग्रेस सत्तामा गएपछि मात्र २ अर्ब भन्दा बढी रकम आएको स्मरण गर्दै आश्राङ देखि ठुलादुर्लुङ सम्मको बाटो निर्माणको लागि श्रोत सुनिश्चित भइ लगभग २९ करोड रुपैयाँ परेको र आगामी दिनमा ठेक्का प्रक्रिया अगाडि बढ्ने समेत ठोकुवा गरे । एमाले सरकारमा हुँदा बजेट हालेको तर काम गराउन नसकेको र ठेकदार नै फरार भएको आरोप उनको छ । तर काङ्ग्रेसका जनप्रतिनिधिले सत्ता हातमा पाएपछि सोही कामको थालनी भएको उनको धारणा थियो । महर्जनले नेकपा एमालेलाई मुसाको संज्ञा दिदै मुसालाई हात्तीको जिम्मेवार दिन नहुने आरोप लगाए र घमण्डका साथ म र उदय शमशेर बिकासको लागि हात्ती भएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

    समाचार

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७४८२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८२४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७०१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६२२ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१७२ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑