• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      १ दिन अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      २ दिन अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ४ दिन अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      १ हफ्ता अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १ हफ्ता अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १ हफ्ता अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      १ महिना अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      १ महिना अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ८, मंगलबार
    होमपेज /  काभ्रे खबर

    झुट्टा विवरण पेश गर्दा पनि नागरिकता दिलाउने प्रशासकीय अधिकृत पक्राउ

  • राजन दाहाल
  • २०८० चैत्र २, शुक्रबार (२ साल अघि)
  • ६०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    झुट्टा विवरण पेश गरि नागरिकता दिने प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झप्रेन्द्र राज खरेललाई काभ्रे प्रहरीले पक्राउ गतेको हो ।
    झुठा विवरण पेश गरि नागरिकता जारी गर्ने अधिकारी झपेन्द्र राज खरेललाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको छ काभ्रे प्रहरीले जानकारी दिएको छ । निज हाल मेलम्ची नगरपालिकामा प्रशासकीय अधिकृत(आठौ तह)को रूपमा कार्यरत थिए । तर उनी उपचारको लागि भारत गएको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा काभ्रेबाट पक्राउ गरिएको प्रहरीक भनाइ छ । निजले निम्न नागरिकता जारी गरेको भेटिएको छ । खरेलले जारी गरेको नागरिकतामा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जको जाहेरिले बादि नेपाल सरकार प्रतिबादी बेल्जीयम नागरिक दावा छिरिङ (नेपालि नाम निमा तामाङ) भएको झुट्टा बिवरण पेश गरी नागरिकता लिएको पाइएको छ । उक्त नागरिकता खरेलले मिति २०७४ साल पौष २० गते ३०-०१-७४-११८६८ ना.प.नं. रहेको जारी गरेक थिए ।
    त्यस्तै गरि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको जाहेरीले बादि नेपाल सरकार प्रतिबादि राजु गुरुङ भएको झुटा बिवरण पेश गरी दोहोरो नागरिकता र राहदानी लिएको पाइएको छ ।
    जुन ३०-०१-७४-१०९७७ ना.प.नं.भएको नागरिकता मिति २०७४ मङ्सिर १३ गते प्रशासकिय अधिकृत झपेन्द्र राज खरेलले नै जारी गरेका पनि प्रहरीले बताएको छ ।
    त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको जाहेरीले बादि नेपाल सरकार प्रतिबादी कुलानन्द भण्डारी समेत भएको झूटा बिवरण पेश गरी दोहोरो नागरिकता लिएको पाइएकोमा ३०-०१-७४-०८००४ ना.प्र.प.भएको नागरिकता पनि खरेलले मिति २०७४ पौष २० गते जारी गरेका थिए ।
    साथै खरेलले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक सँग समन्वय गरि अन्य झुट्टा बिवरण पेश गरी नागरिकता जारी भएकोमा निजको संलग्नता सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको काभ्रे प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    समाचार

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९३८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५७५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०१४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६००० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८९६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑