• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर १२, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      ५ घण्टा अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ४ दिन अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ५ दिन अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      १ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      १ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      १ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      २ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      २ हफ्ता अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      २ हफ्ता अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      ४ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ महिना अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      १ महिना अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      २ महिना अघि
    in
    आज: २०८२ मंसिर १२, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

  • राजन दाहाल
  • २०८२ श्रावण २७, मंगलबार (३ महिना अघि)
  • ५४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती/ काभ्रे
    “दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता समृद्ध आधार” भन्ने मूल नाराका साथ पनौती नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइएको छ। पनौती नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमले युवाहरूको भूमिका र उनीहरूको क्षमता विकासमा जोड दिएको थियो। कार्यक्रमको सभापतित्व पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले गरेका थिए।

    कार्यक्रमका सभाध्यक्ष तथा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीलाई समृद्ध बनाउन र पनौतीको सामाजिक रूपान्तरणका लागि युवाहरूको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। साथी संगतले युवाहरूलाई बिगार्न सक्ने भएकाले आफ्नो लक्ष्य मिल्ने साथीसँग मात्र संगत बढाउन उनले युवाहरूलाई आग्रह गरे।
    त्यसैगरी, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले युवाले प्रविधिको अधिक प्रयोग गर्नुपर्ने बताए। प्रविधिको प्रयोगबाट सही कुरा मात्र अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए। युवाहरू अध्ययनका लागि विदेश गए पनि त्यहाँ सिकेर आएको ज्ञानलाई नेपालमै प्रयोग गर्नुपर्ने उनको सुझाव थियो।
    पनौती नगरपालिकाका शिक्षा निर्देशक प्रणराज न्यौपानेले युवाहरुले संसारका कुनैपनि मुलुकमा ठुलाठुला परिवर्तनहरु गर्न युवाहरुको अहम भुमिका रहेको बताउदै हाम्रो देशमा पनि युवाहरुको समुह बलियो रहेको बताए । तर यस समुहलाई सहि सदुपयोग गरेमा भविस्यमा युवाहरुले मुलुक हाक्न सक्ने बिश्वास व्यक्त गरे ।
    कार्यक्रममा बोल्दै सामाजिक विकास शाखाका संयोजक तथा वडा नं. ११ का वडा अध्यक्ष बिपेन्द्र लामाले युवाहरूलाई हरेक कुरामा जिज्ञासु हुन आग्रह गरे। यद्यपि, जिज्ञासा राख्दै गर्दा के सही र के गलत हो भनेर छुट्याउन सक्ने विवेक पनि युवामा हुनुपर्नेमा उनले जोड दिए। समाजमा सकारात्मक सोचको विकास गराउन युवाको अहम भूमिका रहने बताउँदै उनले आजभोलि युवाहरूमा विदेश जाने होडबाजी बढेको र सीप तथा भाषाको ज्ञान नहुँदा धेरैले विदेशमा दुःख भोग्नुपरेको यथार्थ पनि औंल्याए।
    कार्यक्रममा बोल्दै नगरकी उपप्रमुख गीता बन्जाराले युवाहरूलाई सीप विकासमा ध्यान दिन आग्रह गरिन्। उनले भनिन्, “आजको युगमा शिक्षासँगै सीपको ज्ञान हुनु अपरिहार्य छ। सीपले मात्र युवाहरूलाई आत्मनिर्भर बनाउन सक्छ र विदेश जाने बाध्यता कम गर्न सहयोग पुर्‍याउँछ।” उनले नगरपालिकाले युवा लक्षित सीप विकासका कार्यक्रमहरू ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

    काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

    समाचार

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    काभ्रे खबर

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५७२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८९९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७५२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६९० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४५० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२२६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑