• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष १९, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      २ दिन अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ३ दिन अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ५ दिन अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ६ दिन अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      १ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      १ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      १ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      १ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      १ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      १ हफ्ता अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      १ हफ्ता अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      २ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      २ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष १९, शनिबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

  • राजन दाहाल
  • २०८२ कार्तिक २९, शनिबार (१ महिना अघि)
  • १६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रेपलान्चोक

    काभ्रे तरुण दलले आज बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । नेपाल तरुण काभ्रेद्वारा नियमित महाधिवेशन, सुशासन प्रवर्द्धन तथा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको र्यालिका संयोजक तथा तरुण दलका केन्द्रिय सदस्य रोशन पाण्डेले जानकारी दिएका छन् । र्‍याली शनिबार, पनौती बसपार्कबाट सुरु भएको थियो । पनौतीबाट बनेपा हुँदै धुलिखेलको बि पि चोकमा पुगेपछि र्याली कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरु रोशन पाण्डे, बेल बहादुर तामाङ, दिल लामा लगाएतका नेताहरूले सभालाई सम्बोधन गरेका थिए ।

    भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले नेपाली काङ्ग्रेस पार्टीमापनि हलचल पैदा गरेको छ । यसैबीच नेपाली काङ्ग्रेसमा दुई धार देखिएको छ, सस्थापन पक्ष र ईत्तर पक्ष । सोही अनुसार काभ्रेमा नेपाल तरुण दलका सस्थापन पक्षले मोटरसाइकल र्याली गरेको हो ।

    तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले नेपाली काङ्ग्रेस पार्टीमा चुनाव अगाडिनै नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । उनले विशेष महाधिवेशनले माथिको टाउको मात्र फेरिने हुँदा मुलुकमा राष्ट्रिय परिवर्तन नआउने भन्दै नियमित महाधिवेशन गरेर तल देखि माथिसम्मको संरचना फरक हुँदा पार्टी रिफम हुने र चुनावमा पनि जनताको मन जित्न सकिने धारणा व्यक्त गरेका छन्  ।

    मोटरसाइकल र्याली कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका समर्थक, शुभेच्छुक तथा तरुण युवाहरू मोटरसाइकलसहित उपस्थित भएका थिए । नेपाल तरुणदलका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको दवाबमूलक र प्रभावकारी र्‍यालीमार्फत संगठन सुदृढीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। र्यालीमा सयौं बाइकको साथमा हजारौं तरुण युबाहरुको सहभागी रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    समाचार

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    काभ्रे खबर

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६४४ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९५२ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८२७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७६७ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५८९ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑