• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      २ दिन अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      २ दिन अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      ५ दिन अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      १ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      १ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ३ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    होमपेज /  काभ्रे खबर

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

  • राजन दाहाल
  • २०८२ पौष १३, आईतबार (५ महिना अघि)
  • ३३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • पनौती

    सार्वजनिक सरोकार (Public Concern) काभ्रेपलाञ्चोक शाखाको समन्वयमा शाखा स्थापना भएको १० दिनमै पहिलो सामाजिक कार्यक्रम सम्पन्न भएको छ।  बाल आदर्श आधारभूत विद्यालय पस्थलीमा विद्यालयको आवश्यकता अनुसार विद्यार्थी लक्षित सहयोग कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमअन्तर्गत विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो लुगा तथा विद्यार्थी पोशाकका रूपमा ट्रयाकसुट वितरण गरिएको हो। हाल अमेरिकामा बसोबास गर्दै आए पनि नेपालप्रति गहिरो माया राख्ने कञ्चन कणेल, केजिया कणेल, मन्दिप केसी, सन्ध्या शर्मा र दिपेन कडरियाको सहयोगमा उक्त पोशाक उपलब्ध गराइएको हो। साथै, फुलचोकी ट्राउट तथा कृषि फर्मकी प्रोप्राइटर रूपा श्रेष्ठले सम्पूर्ण विद्यार्थीहरूका लागि तातो र चिसो पानी पिउन मिल्ने दुई थान वाटर डिस्पेन्सर सहयोग गरेकी छन्।

    विद्यार्थीहरूको पोषणमा ध्यान दिँदै युवा व्यवसायी प्रदिप कार्कीले प्रत्येक हप्ता दुई पटक सम्पूर्ण विद्यार्थीहरूका लागि अण्डा उपलब्ध गराउने सहयोग हस्तान्तरण गरेका छन् ।

    कार्यक्रमको सभापतित्व सार्वजनिक सरोकार (Public Concern) का केन्द्रीय अध्यक्ष तथा निवर्तमान जिल्ला प्रमुख अधिकारी प्रदिप राज कणेलले गरेका थिए । प्रमुख अतिथिका रूपमा पनौती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी उपस्थित रहेका थिए । विशिष्ट अतिथिहरूमा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष राम बहादुर केसी, दाताको प्रतिनिधित्व गर्दै सानी आमा गीता कणेल, सार्वजनिक सरोकारका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व लेफ्टिनेन्ट कर्नेल भुदिप राज कणेल, पुण्य माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा सार्वजनिक सरोकार काभ्रेपलाञ्चोक शाखा संयोजक सरस्वती कणेल, राजेश राज महत, उमेश राज महत, युवा व्यवसायी प्रदिप कार्की तथा सिविन नेपाल पस्थलीकी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

    शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूको नृत्य प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम अनुशासित, भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

    कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, कार्यक्रम अवधिभर उपस्थित भई सफल बनाउन योगदान दिने सबै महानुभावहरू, साथै अनुशासित र सहयोगी विद्यार्थी भाइबहिनी तथा शिक्षक–कर्मचारीप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    समाचार

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०५१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६६५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२६३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६११३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑