• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ १२, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      ३ घण्टा अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      १ दिन अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ दिन अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      ६ दिन अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      ६ दिन अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      २ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      २ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      २ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ १२, मंगलबार
    होमपेज /  बागमती

    बागमतीमा गठबन्धननै हाबी हुने संकेत वडा नं.५ मा पनि नवराज तिमल्सिना बिजयी, पालिकामा बिर बहादुरको सुरुवाती अग्रता कायमै

  • राजन दाहाल
  • २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
  • १३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुरको बागमती गाउँपालिका वडा न ५ इकुडोलमा मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज तिमल्सिना वडा अध्यक्ष पदमा निर्वाचित भएका छन । इकुडोलमा अध्यक्ष सहित सिङ्गो प्यानलले नै बिजय गरेको छ । यो संगै बागमती गाउँपालिकामा पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ । गणना भएको पाँच वडा मध्ये पाँचै वडामा गठबन्धनको प्यानल सहित बिजय हासिल गरेका छन । यसले बागमती गाउँपालिकाको सबै वडामा गठबन्धननै हाबी हुने संकेत देखिएको छ । बागमती गाउँपालिकामा जम्मा ७ वटा वडा रहेको छ । स्थानीय निर्वाचनमा बागमती ५ इकुडोलमा कुल १२९८ मत खसेको थियो । जसमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नवराज तिमल्सिनाले ७१५ मत प्राप्त गरि वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका साजन दर्लामी मगरले ४९० मत प्राप्त गरेका छन् । बागमती गाउँपालिका वडा न ५ बाट गठबन्धनबाट पालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई ६३५ मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ५५५ मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका पालिका उपाध्यक्ष पदको उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ६२७ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले ५३० मत प्राप्त गरेकी छिन् । बागमती गाउँपालिका वडा न १ देखी ५ सम्म मतगणना गर्दा पालिका अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १,२,३,४र ५ को मतगणना गर्दा सम्म वीर बहादुर लोपचनले ३७११ मत पाएका छन । त्यस्तैगरि नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले २५८८ मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष बिचको हालसम्मको मतान्तर ११२३रहेको देखिन्छ । त्यस्तैगरि चार वडाबाट उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले ३४९९ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले २३७० मत प्राप्त गरेकी छिन् । गाउँपालिका उपाध्यक्षको हालसम्मको मतान्तर ११२९ रहेको छ । बागमती गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच गठबन्धन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    समाचार

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०३४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६४६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२४१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०९७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०७० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑