• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष १३, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      २0 घण्टा अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ दिन अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      ३ दिन अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      ४ दिन अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      ४ दिन अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      ४ दिन अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ६ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      १ हफ्ता अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      १ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष १३, आईतबार
    होमपेज /  काभ्रे खबर

    पनौती कांग्रेसले गर्‍यो धन्यवाद कार्यक्रम, सबै जनप्रतिनिधि एउटै मंचमा उपस्थित हुने बाताबरण म तयार गर्छु – प्रमुख रामशरण भन्डारी

  • राजन दाहाल
  • २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
  • ६९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    पनौती नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख रामशरण भन्डारीले सुन्दर पनौती बनाउने अभियानमा सबै जनप्रतिनिधिहरु एकै साथ अगाडी बढ्नुपर्ने बताएका छन् । आज नेपाली कांग्रेस पनौती नगरपालिका निर्वाचन परिचालन मूल समितिले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले नगरको सम्पूर्ण आबश्यक्ता र बिकासमा नेकपा एमाले र नेपाली कांग्रेस लगाएत सम्पूर्ण पार्टीको समान धारणा भएकोले हामी संगै अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् । नगरसभा, कार्यपालिका बैठक, नीति तथा कार्यक्रम र बजेट निर्माणमा सम्पुर्ण जनप्रतिनिधि एकजुट हुने कुरामा आफू बिस्वस्त रहेको पनि उनले बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका अग्रज नेता तिर्थ पछखलले पाँच बर्ष अगाडिको निर्वाचनमा पनौती नगरपालिकाले भिम न्यौपाने जस्तो सम्प्रदायिक मेयर पाएपनी बरिस्ठ प्रमुख प्रशासकीय अधिकृतको हातमा परेको कारण पनौती नगरपालिका अव्यवस्थित भएको आरोप लगाएका छन् । त्यस्तैगरि निर्वाचन परिचालन समितिका संयोजक भोलाथापाले दम्भको पछि नलाग्न आग्रह गरेका छन् । नेकपा एमालेलाई संकेत गर्दै उनले दम्भ देखाउन लागेभने उनिहरु संग ३९ जना छन् तर हामीहरुसंग ५६ हजार पनौती जनताको साथ रहेको पनि बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रमुख लगाएत वडा अध्यक्षहरु साथै निर्वाचनको बेला प्रचारप्रसारमा अहम भुमिका खेल्ने पत्रकारहरुलाइ प्रसंशापत्र सहित सम्मान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    समाचार

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६२९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९४५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८१६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७५५ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५६७ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२७५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑