• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन ३, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ दिन अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      २ दिन अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      ३ दिन अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      ४ दिन अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      ५ दिन अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      ५ दिन अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      ५ दिन अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      १ हफ्ता अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ हफ्ता अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      १ हफ्ता अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      १ हफ्ता अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      १ हफ्ता अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      १ हफ्ता अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      १ हफ्ता अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      २ हफ्ता अघि
    in
    आज: २०८२ फागुन ३, आईतबार
    होमपेज /  काभ्रे खबर

    प्रेस युनियन काभ्रेको नवनिर्वाचित पदाधिकारीको पदस्थापन, जनप्रतिनिधीलाई बधाई तथा शुभकामना

  • सिरुपाते खबर
  • २०७९ अषाढ ३२, शनिबार (३ साल अघि)
  • ६८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा                                                                  नेपाल प्रेस युनियन काभ्रेको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय प्रतिनिधी र प्रदेश प्रतिनिधीको पदस्थापन गरिएको छ । बनेपामा शनिवार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक पुष्पराज थापाले प्रमाणपत्र प्रदान गरेका हुन् । निवर्तमान जिल्ला अध्यक्ष कपिल कोइरालाले नवनिर्वाचित अध्यक्ष नगेन्द्र अधिकारीलाई निर्णय पुस्तिका हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।
    कार्यक्रमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समितिमा निर्वाचित उपप्रमुख रिमबहादुर तामाङ, काभ्रेका स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलाई बधाई तथा शुभाकामना ज्ञापन गरिएको थियो । रोशी गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य भगवान अधिकारी, बेथानचोक–१ का वडाअध्यक्षमा निर्वाचित प्रेस युनियनका काभ्रेका निवर्तमान सचिव मधुसुदन तिमल्सिना, मण्डनदेउपुर–११ को अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिपेन्द्र लामालाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले आफ्नो कमजोरी बाहिर ल्याउन अनुरोध गर्दै आलोचनात्मक समाचार लेख्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे । उनले पार्टीको शुभेच्छुक संस्था भएपनि पार्टीले गल्ती गरे त्यसका बारेमा पनि समाचार लेख्न अनुरोध गर्दै उनले पत्रकारिताको धर्म अनुसार काम गर्न सबैमा अनुरोध गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका नेता अच्युत पौडेल, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, रोशी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, , नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष एवं युनियनका सल्लाहकार भोला थापा, नेपाल प्रेस युनियन काभ्रेका पूर्वअध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई लागयतले स्थानीय तहका सरकारले सञ्चार क्षेत्रलाई पनि सहयोग गर्दै अघि बढ्नुपर्ने तर्क गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

    समाचार

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    काभ्रे खबर

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७६० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ६९१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०३७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९०३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑